‘बोल्ड एण्ड ब्युटीफूल’ शिल्पा मास्केका यी हुन् फ्यानले रुचाएका तस्वीर (फोटोफिचर) « Khabarhub

‘बोल्ड एण्ड ब्युटीफूल’ शिल्पा मास्केका यी हुन् फ्यानले रुचाएका तस्वीर (फोटोफिचर)


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका शिल्पा मास्के एउटै फिल्ममा अभिनय गरेर पनि चर्चामा आउने अभिनेत्रीमा पर्छिन् । उनी अभिनित फिल्म ‘ब्रेकअप’ र ‘कागजपत्र’ व्यावसायिक रुपमा पूर्ण असफल रहे । तर, शिल्पाको अभिनयको भने तारिफ भयो ।

खासै कन्ट्रोभर्सीमा आउन नचाहने यी नायिका सरल स्वभावका कारण पनि सबैकी प्रिय छिन् । अब उनलाई दर्शकले फिल्म ‘सानो मन’ मा अभिनय गर्दै गरेको देख्नेछन् । उनी फिल्म क्षेत्रमा आफ्नो कामकै कारण चिनिनु पर्छ भन्ने धारणा राख्छिन् ।

सामाजिक सञ्जालमा पनि सक्रिय रहने शिल्पा इन्स्टाग्राममा तस्वीर शेयर गरिरहेकी हुन्छिन् । उनी आफ्नो तस्वीरमा सधै हाँसिरहेको देखिन्छिन् । वास्तविकता पनि उनी खुशी रहन चाहने अभिनेत्री हुन् ।

यहाँ हामीले इन्स्टाग्राममा फ्यानले रुचाएका केही तस्वीर शेयर गरेका छौँ । हेरौँ तस्वीरः

 

 

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ५ : ५८ बजे

दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस

दोलखा– आगामी प्रतिनिधिसभा निर्वाचन आउन मात्र ३३ दिन बाकी छ

कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु