कञ्चनपुर सुन तस्करी प्रकरण, १७ करोड बिगो दावी गर्दै ५ जनाविरुद्ध मुद्दा दर्ता « Khabarhub

कञ्चनपुर सुन तस्करी प्रकरण, १७ करोड बिगो दावी गर्दै ५ जनाविरुद्ध मुद्दा दर्ता


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राजश्व अनुसन्धान विभागले कञ्चनपुरमा बरामद भएको तस्करीको ३२ किलो सुन प्रकरणमा कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

विभागले कञ्चनपुरका लक्ष्मण तिरुवासहित ५ जनाविरुद्ध राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार मुद्दा दायर गरेको हो ।

प्रहरीले कञ्चनपुरका विभिन्न ठाउँमा गरि ३२ किलो सुन बरामद गरेको थियो ।

विभागले १६ करोड ९२ लाख ८० हजार बिगो तथा ३३ करोड ८५ लाख ६० हजार जरिवाना मागदावी गर्दै लक्ष्मण तिरुवा, सुरज तिरुवा, सरिता तिरुवा, इन्दिरा विक र शंकरबहादुर विकविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ६ : ४५ बजे

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको

भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित पाँच हजार ११६ परिवारलाई छ महिनाभित्र

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको