सरकारलाई सांसदको प्रश्न–सिरिन्ज आक्रमण गर्नेहरुलाई किन कारवाही नगरेको ? « Khabarhub

सरकारलाई सांसदको प्रश्न–सिरिन्ज आक्रमण गर्नेहरुलाई किन कारवाही नगरेको ?


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा महिलामाथि सिरिन्ज आक्रमण भइरहेको भन्दै यस्तो कार्यमा संलग्नलाई किन कारवाही नभएको भन्दै संसदमा प्रश्न उठेको छ ।

संघीय संसदको राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसद रमेशजंग रायमाझीले काठमाडौं उपत्यकामा महिलामाथि सिरिन्ज हान्ने काम भइरहेको भन्दै यस्तो काम कसरले र कहाँबाट गरिरहेको छ भन्दै प्रश्न गरे । उनले सरकारका सुरक्षा निकाय कहाँ छन् भन्दै यस्तो कार्यमा सहभागीलाई पक्राउ गरेर किन कारवाही नगरेको भन्दै तुरुन्त कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

केही दिन यता राजधानीका विभिन्न स्थानमा मोटरसाइकलमा आएका व्यक्तिले महिलामाथि सिरिन्ज जस्तो लाग्ने धारिलो चिजले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  १ : १५ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी