अमेरिकामा कोरोना संक्रमितको संख्या ४८ लाखभन्दा बढी « Khabarhub

अमेरिकामा कोरोना संक्रमितको संख्या ४८ लाखभन्दा बढी


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४९ हजार ३८ जनामा संक्रमण पुष्टि हुँदा संक्रमित संख्या ४८ लाख १३ हजार ६४७ पुगेको छ ।

सोमबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ४६७ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५८ हजार ३६५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २३ लाख ८० हजार २१२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २२ लाख ७५ हजार ६३ जनामध्ये १८ हजार ६२३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ७ : २१ बजे

एमाले महाधिवेशनमा देखिएको सहभागिता राष्ट्रिय राजनीतिका लागि महत्वपूर्ण सन्देश : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले एमाले महाधिवेशनमा देखिएको उत्साहजनक

विश्वकप ट्रफी टुर नेपालमा गर्दै आईसीसी

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकप अघिको ट्रफी

वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत उपलब्ध

बागलुङ– वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा

एमाले महाधिवेशन: बिहान ८ बजेदेखि मतगणना

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन