अमेरिकामा  ४९ लाख ७३ हजारभन्दा बढीमा कोरोना संक्रमण   « Khabarhub

अमेरिकामा  ४९ लाख ७३ हजारभन्दा बढीमा कोरोना संक्रमण  


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४९ लाख ७३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५४ हजार ८९६ जनामा संक्रमण पुष्टि हुँदा संक्रमित संख्या ४९ लाख ७३ हजार ३१६ पुगेको छ ।

बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार २९१ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६१ हजार ५८१ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २५ लाख २९ हजार ७४२ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २२ लाख ८१ हजार ९९३ जनामध्ये १८ हजार ४२७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ६ : ४२ बजे

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको