अमेरिकामा  कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो « Khabarhub

अमेरिकामा  कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ५४ हजार ४२६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ५० लाख २७ हजार ९९४ पुगेको हो ।

शुक्रबार यो समाचार तयार पार्दासम्म थप १ हजार १०७ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ७०८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २५ लाख ७२ हजार ५५१ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २२ लाख ९२ हजार ७३५ जनामध्ये १८ हजार २८४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ६ : १७ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण