स्वीट्जरल्याण्डले आफ्ना बिरामी कर्मचारी लिन चार्टर्ड विमान नेपाल पठायो « Khabarhub

स्वीट्जरल्याण्डले आफ्ना बिरामी कर्मचारी लिन चार्टर्ड विमान नेपाल पठायो


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वीट्जरल्याण्डले नेपालस्थित दूतावासमा कार्यरत आफ्ना एक कर्मचारी बिरामी भएपछि उनलाई लिन विमान नै नेपाल पठाएको छ ।

स्वीट्जरल्यान्डले चार्टर्ड गरी पठाएको स्वीस एयरको विमान बुधबार बिहान नेपाल आइपुगेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबार बिहान ७ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको उक्त विमान ८ बजेर ५२ मिनेटमा बिरामी लिएर फर्किएको थियो।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले दूतावासका एक कर्मचारी बिमारी भएका कारण लिनका लागि स्वीस एयरको विमान बुधबार बिहान नेपाल आएको जानकारी दिए ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ३ : ५४ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार