यसरी राखियो नयाँ बानेश्वरमा क्रेनले उठाएर आकाशे पुल (फोटोफिचर) « Khabarhub

यसरी राखियो नयाँ बानेश्वरमा क्रेनले उठाएर आकाशे पुल (फोटोफिचर)


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपत्यकाको नयाँ बानेश्वर चोकमा आकाशेपुल जडानको काम अन्तिम चरणमा पुगेको छ । बानेश्वर चोकमा पैदल यात्रुको बढी नै चाप हुन थालेपछि आकाशे पुल राखिएको हो ।

सडक विभागले झण्डै ३ करोड रुपैयाँको लागतमा यो पुल निर्माण गरेको हो । बुधबार आकाशे पुलको मुख्यभागलाई क्रेनको सहायताले राखिएको छ । अबको केही दिनभित्रै आकाशे पुल सञ्चालनमा ल्याउने विभागले जानकारी दिएको छ ।

आकाशे पुल राखिएसँगै पैदल यात्रुलाई सडक पार गर्न सहज हुने र यसले दुर्घटना न्यूनिकरण र ट्राफिक जामको समस्या समाधानमा सहयोग पुग्ने ट्राफिक महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ९ : १५ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको