शंकरदेव क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला दहन (फोटोफिचर) « Khabarhub

शंकरदेव क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला दहन (फोटोफिचर)


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्यार्थी संघ आबद्ध विद्यार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

प्रतिनिधिसभा विघटनदेखि चुरेबाट ढुंगा, गिट्टी निकासी गर्ने निर्णय तथा मन्त्रिपरिषद विस्तारको विरोध गर्दै उनीहरूले काठमाडौँको शंकरदेव क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

पुत्लासहित प्रदर्शन गरेका उनीहरूलाई प्रहरीले तितरबितर पारेको थियो । केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सरकारको कदमलाई लिएर विद्यार्थीहरुले निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ७ : ०७ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको