चिरञ्जीवीसँग रोमान्स गर्दै सोनाक्षी « Khabarhub

चिरञ्जीवीसँग रोमान्स गर्दै सोनाक्षी


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– पछिल्लो समयमा बलिउडका कलाकारहरु दक्षिण भारतीय फिल्ममा ‘डेब्यू’ गर्ने ट्रेण्ड बढ्दो छ । यो सूचीमा अब अभिनेत्री सोनाक्षी सिन्हा पनि जोडिएकी छन् ।

यदी सबै कुरा मिल्यो भने सोनाक्षी दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवीको फिल्ममा अभिनय गर्दैछिन् । फिल्ममा उनी चिरञ्जीवीको अपोजिटमा हुनेछिन् । हालका दिनमा चिरञ्जीवी आफ्नो फिल्म ‘आचार्य’का कारण चर्चामा छन् ।

केएल रविन्द्रको नयाँ फिल्मका लागि चिरञ्जीवी र सोनाक्षीलाई कास्ट गराउने विषयमा चर्चा चलिरहेको छ । फिल्मका लागि सोनाक्षीले साढे ३ करोड रुपैंयाँ पारिश्रमिक माग गरेकी छन् ।

उनको पारिश्रमिकलाई निर्माताले पुरा गर्ने हुन् या होइनन् भन्ने हेर्न बाँकी छन् । यद्यपि चिरञ्जीवीको अपोजिटमा सोनाक्षी नै उपयुक्र्त पात्र हुनसक्नेमा निर्माता ढुक्क छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  १ : ०५ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक