नवनियुक्त वाग्मती प्रदेश प्रमुख शर्माले लिए शपथ « Khabarhub

नवनियुक्त वाग्मती प्रदेश प्रमुख शर्माले लिए शपथ


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–वाग्मती प्रदेशको प्रदेश प्रमुखमा नियुक्त यादवचन्द्र शर्माले विद्यादेवी भण्डारीज्यू समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

नेपालको संविधानको धारा १६७ बमोजिम शर्माले वाग्मती प्रदेशको प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथ लिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आजै राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् । त्यसअघि उनले प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गरेकी थिइन् ।

नवनियुक्त प्रदेश प्रमुख शर्मा माधवकुमार नेपाल निकट हुन् । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रदेश प्रमुखका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ६ : ३४ बजे

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर