अर्थ समाचार : प्रधानमन्त्री राहत कोषमा १५ अर्ब बढी संकलन, ११ अंकले बढ्यो नेप्से, सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो र छ वटा लघुवित्त वित्तीय संस्थामाथि राष्ट्र बैंकको कारबाही « Khabarhub

अर्थ समाचार : प्रधानमन्त्री राहत कोषमा १५ अर्ब बढी संकलन, ११ अंकले बढ्यो नेप्से, सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो र छ वटा लघुवित्त वित्तीय संस्थामाथि राष्ट्र बैंकको कारबाही


८ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नेप्से परिसूचक ११ अंकले बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले  बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७७ अंकले बढेर दुई हजार ६२९ दशमलव ८१ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५५ अंकले बढेर ४६९ दशमलव ०१ मा पुगेको छ । 

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा १६ गते

दुई दशकपछिको यात्रामा एनसेल, राज्यलाई खरबौँ राजस्व, हजारौँलाई रोजगारी

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

बहुगुणी कन्दमूल ओलबाट प्रशस्त आम्दानी

धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा छ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही

नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष २०८२-८३ को चौथो त्रैमासमा छ वटा लघुवित्त वित्तीय संस्थाहरूमाथि गरिएको कारबाहीको विवरण सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार तोकिएको न्यूनतम पुँजीकोष अनुपात र अनिवार्य नगद मौज्दात कायम नगरेका कारण ती संस्थाहरू, तिनका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई लक्षित गरी शीघ्र सुधारात्मक कारबाही तथा नगद जरिवाना गरिएको हो ।

नियामकीय मापदण्ड अनुसार न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेका चार वटा लघुवित्त संस्थालाई ‘बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी नियमावली, २०७४’ बमोजिम कारबाही गरिएको विवरणमा उल्लेख छ ।

सुनसरीको फरवर्ड लघुवित्त वित्तीय संस्था संस्थाले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशत मात्र कायम गरेको पाइएकाले राष्ट्र बैंकले २०८३ वैशाख ८ गते नियमावलीको विनियम ३ (क) बमोजिम शीघ्र सुधारात्मक कारबाही गरेको छ ।

बाढी प्रभावितलाई उबरको ५० लाख सहयोगसहित ‘राइड फर नेपाल’ अभियान सुरु

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

राष्ट्रिय व्यावसायिक पहलद्वारा बाढी प्रभावितका लागि सौर्य लालटिन हस्तान्तरण

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब बढी संकलन

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

चाडपर्वमा खाद्य आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

ट्रम्प–सी वार्तामा व्यापार, प्रविधि र क्षेत्रीय सुरक्षा प्रमुख विषय

औद्योगिक रोबोट जडानमा चीनको हिस्सा ५९ प्रतिशत

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ७ : ०६ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या