शंखरापुर १ को अध्यक्षमा माओवादीका दंगाल विजयी « Khabarhub

शंखरापुर १ को अध्यक्षमा माओवादीका दंगाल विजयी


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शंखरापुर नगरपालिकाको वडा नम्बर १ बाट नेकपा माओवादी केन्द्रका वेदनारायण दंगाल (बाबुराम)  ६७४ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका दलबहादुर तामाङले ६ सय ६ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार प्रकाश दंगालले ५५६ मत ल्याए।

सो वडामा चारै जना सदस्य नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका छन् । जसमध्ये महिला सदस्यमा सुन्तली वाइवा, दलित महिला सदस्यमा सानुमाया कामी र खुला सदस्यमा भूमिप्रसाद दंगाल र रामकृष्ण ढुङ्गाना विजयी भएका हुन् ।

सो वडामा ३५६० मतदातामध्ये २७२० मत खसेको थियो ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ८ : ५२ बजे

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८