सप्तरीको वडा नं १ मा कांग्रेसको प्यानल विजय « Khabarhub

सप्तरीको वडा नं १ मा कांग्रेसको प्यानल विजय


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको सप्तकोसी नगरपालिका वडा नं. १ मा प्यानलसहित कांग्रेसका रोहिणी प्रसाद पोखरेल वडाध्यक्षमा विजयी भएका छन् ।

पोखरेलले ७ सय ५७ मत ल्याई विजयी भएका हुन् । पोखरेलका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार नारायण खड्काले ४ सय ३५ मत मात्र प्राप्त गरे ।

पछिल्लो वडा नम्बर २ को ९ सय मत गणना गर्दा  मेयरमा कांग्रेसका कृष्ण प्रसाद ढकालले १२ सय ७१, एमालेका उत्तमकुमार शर्माले ७ सय ९८ ल्याएका छन् ।

उमेयरमा कांग्रेसकी रिताकुमारि चौधरी १ हजार ६५  र एमालेकी संगिता चौधरीले  ८ सय ११ मत प्राप्त गरेकी छन्।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १० : २३ बजे

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८