गोकर्णेश्वर-४ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार महत निर्वाचित « Khabarhub

गोकर्णेश्वर-४ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार महत निर्वाचित


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार जयराम महत वडा अध्यक्षमा विजयी भएका छन् ।

लौरो चुनाव चिह्न पाएका उनी एक हजार २७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । महतका निकटतम प्रतिद्धन्द्धि एमालेका श्रीकुमार श्रेष्ठले ९२९ मत ल्याए भने कांग्रेसका ज्ञानकुमार श्रेष्ठले ७९४ मत ल्याएका थिए ।

कांग्रेसले उम्मेदवार बन्न नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका महतलाई नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनले साथ दिएको थियो ।

वडा सदस्यमा कांग्रेसबाट दलित महिला सदस्यमा सुनिता परियारसहित २ खुल्ला सदस्य र एमालेले एक महिला सदस्य जितेको छ ।

कांग्रेसका कृष्ण श्रेष्ठ र राजेश श्रेष्ठ हुन् भने एमालेकी गौरी श्रेष्ठ सदस्य बनेका छन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ६ : २८ बजे

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच