नक्कली नोटसहित वीरगञ्जबाट एक जना पक्राउ « Khabarhub

नक्कली नोटसहित वीरगञ्जबाट एक जना पक्राउ


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– प्रहरीले ६ हजार नेपाली नक्कली नोटसहित वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको परोहा नगरपालिका–३ बस्ने ३२ वर्षका बिटु द्विवेदी रहेका छन् ।

विशेष सूचनाको अधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–११ श्रीपुरटोलबाट द्विवेदीलाई पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले १ हजार दरका ६ वटा नेपाली नक्कली नोट बरामद गरेको पर्साका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिए।

पक्राउ परेका द्विवेदीलाई मुद्रासम्बन्धी कसुरमा अदालतबाट सात दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको कार्कीले बताए।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ८ : ५९ बजे

लोकतन्त्रको भविष्यप्रति एमाले महासचिव चिन्ता : ‘जनताको शासन हो कि अधिनायकको बाटो ?’

काठमाडौँ -नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकमा लोकतन्त्रको भविष्यप्रति

देश लिकभन्दा बाहिर गयो : राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले

आगामी १० वर्षमा देश कहाँ पुर्‍ याउने ? दीर्घकालीन योजना बनाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि आगामी

कांग्रेस महाधिवेशनमा गीत गाउँदै रेशम चौधरीले भने ‘धेरै भोट पाएर होला झ्यालखानामा छु’

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसको १५

गगनलाई आरेनले भने- पुराना गल्ती सच्याउँदै नयाँ पुस्ता देश निर्माणमा लाग्नुपर्छ

काठमाडौं– श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले पुराना कमजोरी सच्चाएर