ओमानविरुद्ध नेपाललाई चौथो सफलता  « Khabarhub

ओमानविरुद्ध नेपाललाई चौथो सफलता 


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप एसिया छनोटमा अहिले नेपाल र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ । 

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जस जितेर नेपालले फिल्डिङ रोजेपछि ओमानले ब्याटिङ गरिरहेको छ । 

जारी खेलमा ओमानविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ । पाँचौँ ओभरको खेलसम्ममा नेपालका सोमपाल कामीले दुई तथा करन केसी र गुल्सन झाले एक–एक विकेट लिएका छन् । ५ ओभर ४ बलको समाप्तिमा ओमानले जम्मा ३८ रन जोडेको छ । 

समूह ‘ए’को  नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन्।

यसअघि भएका खेलमा दुवै टोलीले अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । तर ओमान नेटरनरेटका आधारमा शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । 

आजको खेलले समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । 

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ९ : ३८ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको