उपराष्ट्रपतिमा रामसहायलाई मतदान गर्न कांग्रेस सांसदलाई निर्देशन « Khabarhub

उपराष्ट्रपतिमा रामसहायलाई मतदान गर्न कांग्रेस सांसदलाई निर्देशन


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहायप्रसाद यादवलाई सहयोग गर्ने निर्णय गरेको छ।

आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले यादवलाई सघाउने निर्णय गरेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिएका छन्।

गठबन्धनकै अर्कै दल जनमत पार्टीले पनि उम्मेदवारी दिए पनि जसपाका यादवकै पक्षमा मतदान गर्ने निर्देशन दिइएको उनले बताए।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  १२ : ३३ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज