चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्राडा बस्नेत नियुक्त « Khabarhub

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्राडा बस्नेत नियुक्त


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को निमित्त उपकुलपतिमा प्राडा भूपेन्द्रकुमार बस्नेत नियुक्त भएका छन् ।

यसैगरी राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा सञ्जय ठाकुर र राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा प्रज्वल श्रेष्ठ नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको आजको मन्त्रिस्तरीय निर्णयबाट उनीहरु नियुक्त भएका हुन् ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ५ : ३७ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार