आजका समाचार : सहकारी छानविन प्रतिवेदन सार्वजनिक, प्रधानमन्त्री राष्ट्रसङ्घतीर र रामकुमारीसँग रिसाए माधव  | Khabarhub Khabarhub

आजका समाचार : सहकारी छानविन प्रतिवेदन सार्वजनिक, प्रधानमन्त्री राष्ट्रसङ्घतीर र रामकुमारीसँग रिसाए माधव 


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओली बिहान साढे ११ बजे कतार एयरलाइन्सबाट अमेरिकाको न्यूयोर्कमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क प्रस्थान गरेका हुन् ।


प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंह, मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गरे। सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीको सम्मानमा गारत अर्पण गरेको थियो ।

दोहामा प्रधानमन्त्री ओलीसहितको टोली

धनराजविरुद्ध कानुनी कारबाही बढाउन समितिको निर्देशन

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस

मलेसियामा जीबीलाई दश दिनसम्म खोजेर रित्तै फर्किएको थियो प्रहरी टोली

सहकारीको बचत हिनामिना : २४ हजार बढी पीडितले हाले अदालतमा मुद्दा

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

रवि प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडियामा भित्रियो सहकारीको १७ करोड 
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीहरूबाट गोर्खा मिडिया नेट्वर्कले टेलिभिजन चलाउन ल्याएको रकमबारे आफूलाई थाहा नभएको बयान दिएका छन् ।

‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ मा उक्त कुरा उल्लेख गरिएको छ ।


नेकपा एमालेका सांसद सूर्यबहादुर थापा नेतृत्वको समितिलाई ५१ वटा प्रश्नको जवाफ दिने क्रममा उनले गितेन्द्रबाबु राईले आफूलाई आकर्षक तलब दिने भनेपछि ग्यालेक्सी टेलिभिजनमा जोडिएको बताएका छन्।

रविले गोर्खा मिडिया नेट्वर्कको प्रबन्ध निर्देशक हुँदै ग्यालेक्सी टेलिभिजनमा जोडिँदा आफूले मासिक ५ लाख रुपैयाँ पारिश्रमिक लिएको पनि खुलाएका छन् । ग्यालेक्सीमा आवद्ध हुँदा आफूले अग्रिम ७५ लाख रुपैयाँ लिएको पनि बताएका छन् ।

(बयानको पूर्णपाठ)

दीपेश पुनको सहयोगमा जितेका थिए जीबी राईले सम्बन्धविच्छेदको मुद्दा

मलेसियामा जीबीलाई दश दिनसम्म खोजेर रित्तै फर्किएको थियो प्रहरी टोली

कुमार रम्तेलको बयान- जीबीलाई सहयोग गर्दा मलाई नै धोका दिएर भागे

जीबी राई नेटवर्किङ व्यवसायबाट सहकारी ठगीमा

रोशनीको बयान- सुप्रिम सहकारीको चेकबाट रवि लामिछानेको नाममा दुई करोड जम्मा गरेँ

छविको बयान- प्रहरीमै हुँदा जीबी र दीपेशसँग चिनजान भएर पार्टनर बन्यौँ

सहकारीमा बम्जन परिवारको जालो

१० वर्षमा २५८ सहकारीविरुद्ध उजुरी, १५ सय ४० जना फरार

‘म ०७४ मै उठेको भए बालेन्द्र आउने थिएनन्’
देशमा संविधान दिवसको उत्सव चलिरहँदा यो साता केही चिरपरिचित व्यक्तिहरु काठमाडौंको सडकमा विरोध प्रदर्शनमा उत्रिए । माइतीघरको बीच सडकमै सुतेर प्रदर्शन गर्ने समूहमा सेतै दाह्री फुलेका पूर्वमन्त्री राजेन्द्र महतोका साथमा काठमाडौं महानगरको मेयरका पूर्वउम्मेदवार सुमन सायमीसमेत थिए ।

बालेन्द्र शाह काठमाडौंको मेयरमा विजयी बनेपछि शुभकामना दिँदै विजय जुलुसमा सहभागी बनेका सुमन सायमी यतिबेला मेयर शाहसँग रुष्ट छन् । मेयरसँग मात्र होइन, उनी सिंगो राज्यसत्तासँग असन्तुष्ट देखिएका छन् । यो असन्तुष्टिले उनलाई विद्रोही बनाउँदै लगिरहेको छ । र, यही क्रममा उनी राजेन्द्र महतोसँग सहकार्य गर्न पुगेका छन् ।

शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेण्डा : प्रचण्ड

संसदीय समितिको निष्कर्ष- कानुनी परिबन्दमा पारेर जीबी राई अरुको सम्पत्ति र कम्पनी हत्याउँथे

दुई वर्षमै १६ करोड घाटामा गएको थियो जीबी र रविको गोर्खा मिडिया

संस्कृति संकटमा परे राज्यको परिचय नै संकटमा पर्छ : मन्त्री दाहाल

रामकुमारीबारे माधव नेपाल-अराजक गतिविधि गर्नेलाई छुट दिन सकिँदैन

पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा

कृषि उत्पादन बढाउन व्यवसायिकरण जरुरी छ : डा महत

नीजि क्षेत्रका निराशालाई अन्त्य गर्ने मन्त्री भण्डारीको प्रतिवद्धता

त्रिविको प्रवक्तामा सह-प्रशासक बोहोरा नियुक्त

लागूऔषध ट्रामाडोलसहित ६ जना पक्राउ
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ठूलो मात्रामा लागूऔषध ट्रामाडोलसहित ६ जनालाई पक्राउ गरेको छ ।

व्युरोले शुक्रबार काठमाडौंमा सम्मेलन गर्दै ब्युरोले १ लाख ८० हजार ४ सय ३० ट्रामाडोलसहित ६ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । लागूऔषधका रुपमा प्रयोग हुँदै आएको ट्रामाडोल बिक्री गर्ने गरेको सूचनाको आधारमा प्रहरीले ठूलो मात्रामा ट्रामाडोलसहित उनीहरूलाई पक्राउ गरिएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

उदयपुरमा छिमेकीबाटै आमाछोराको हत्या, ३२ वर्षीय युवक पक्राउ

पदमार्गमा पर्यटकको चहलपहल

राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा, ८० प्रतिशत काम सम्पन्न

मध्यविन्दुमा फोहरबाट जैविक मल उत्पादन सुरु

ढल्किँदो साँझमा धपक्क बलेको धरहरा (तस्बिरहरू)

अमेरिकी शेरिफमाथि न्यायाधीश हत्याको अभियोग
अमेरिकाको दक्षिणी राज्य केन्टकीमा जिल्ला अदालतका न्यायाधीशलाई गोली हानेर हत्या गरेको आरोपमा लेचर काउन्टीका शेरिफलाई बिहीबार हत्याको अभियोग लगाइएको छ।

लुइसभिल कुरियर जर्नल पत्रिकाका अनुसार लेचर काउन्टीका शेरिफ मिकी स्टाइन्सलाई लेचर काउन्टीको कोर्टहाउसमा गोली हानेको आरोपमा पक्राउ गरिएको हो ।


सीबीएस न्यूजका अनुसार उनीमाथि जानाजानी हत्या गरेको आरोप लगाइएको थियो। प्रहरीका प्रवक्ताले स्टिन्स र न्यायाधीश ५४ वर्षीय केभिन मुलिन्सबीच उहाँको कार्यकक्षमा भएको विवादपछि गोली चलेको बताएका छन् ।

भारतको तिरुपति मन्दिरको प्रसादमा माछाको तेल, गाई र सुँगुरको बोसो

हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चर इजरायलको निशानामा

म्यान्मामा बाढीका कारण २९३ जनाको मृत्यु, ८९ जना बेपत्ता

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ७ : ५८ बजे

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय

कोशी प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य

विराटनगर – कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ