आजका समाचार : जनकपुरले उचाल्यो एनपीएलको उपाधि, १३ अर्बको बिजुली भारत निर्यात र फिलिपिन्सद्वारा जापानसँगको रक्षा सन्धी अनुमोदन | Khabarhub Khabarhub

आजका समाचार : जनकपुरले उचाल्यो एनपीएलको उपाधि, १३ अर्बको बिजुली भारत निर्यात र फिलिपिन्सद्वारा जापानसँगको रक्षा सन्धी अनुमोदन


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

विश्वशान्तिका लागि योग र ध्यान आवश्यक : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली युद्ध र अशान्तिबाट त्रस्त विश्वलाई शान्तिमय बनाउन योग र ध्यानलाई जीवन पद्धतिका रूपमा अपनाउनुपर्ने बताएका छन् ।

विश्व ध्यान दिवस, २०८१ का अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज सैनिक मञ्च–टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हतियारको बदला हतियारकै प्रयोगबाट विश्वमा शान्ति कायम नहुने भएकाले सकारात्मक चिन्तनका साथ ध्यान र योगलाई अपनाउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सभ्य संस्कृति र सकारात्मक चिन्तनका साथ शारीरिक र मानसिक ध्यानलाई नियमित रूपमा गर्नुपर्ने र यसप्रकारको ज्ञानलाई विद्यालय र नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने बताए।

आन्तरिक पर्यटनमा जोड दिन आवश्यक : मन्त्री पाण्डे

नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : शेखर कोइराला

देशमा आर्थिक–सामाजिक विकास हुँदैछ : प्रधानमन्त्री

एनपीएल विजेतालाई राष्ट्रपतिको बधाई

जर्मनीका लागि नेपाली राजदूत रुपाखेतीबाट ओहोदाको प्रमाणपत्र पेस

एनपिएल विजेतालाई अध्यक्ष दाहालको बधाई

जनताको अवस्था सुधार्ने गरी काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह

देश विकासको अभियानमा जुट्न राष्ट्रियसभा अध्यक्ष दाहालको आह्वान

जनकपुरले उचाल्यो एनपीएलको उपाधि, लाहिरुको अर्धशतक

नेपाल प्रिमियर लिग (एनपीएल)को यस संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।

फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन जोडेको हो ।

सुदूरपश्चिमले दिएको लक्ष्य पूरा गर्ने क्रममा जनकपुरका ओपनर लाहिरु मिलन्थाले अर्धशतक प्रहार गरे । उनले ४९ बलमा ९ चौका ४ छक्काको सहयोगमा ८७ रन जोडे । उनलाई सुदूरपश्चिमका स्कट कुग्गेलिजनको बलमा आउट भएका हुन् ।

अर्का ओपनर आशिफ शेख १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे ।

तस्बिरमा एनपीएल जितेपछिको खुशी

हारपछि दीपेन्द्रले भने– बलिङमा राम्रो गर्न सकेनौँ

एनपीएल स् सबैभन्दा बढी रनको कीर्तिमान लाहिरुको

जनकपुरले ६ ओभरमा पहिलो विकेट गुमायो

एनपीएल फाइनल : सुदूरपश्चिमविरुद्ध जनकपुरका लाहिरुको अर्धशतक

जनकपुरलाई दोस्रो क्षति, दुई विकेट गुम्यो

एनपीएल : विजेता जनकपुरलाई एक करोड १० लाख पुरस्कार

एनपीएल : दीपेन्द्रले जिते कार, ललितलाई बाइक

एनपीएल : जनकपुरविरुद्ध सैफको अर्धशतक

सुदूरपश्चिमलाई पहिलो क्षति, अर्धशतक बनाएका सैफ आउट

पहिलो विकेट गुमेपछि रन नजोडी विनोद पनि आउट, सुदूरपश्चिमका दुवै ओपनर बिदा

तस्बिरमा एनपीएल उपाधिको प्रतिस्पर्धा

एनपीएलको उपाधि उचाल्न सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

सुदूरपश्चिमको विकेट लगालग खस्यो, जनकपुरलाई राहत

एनपीएल फाइनल : जनकपुरविरुद्ध सैफ र विनोदको १०० रनको साझेदारी

पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल
नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ ।

पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण गरिएको ‘मल्टी प्रोडक्ट पाइपलाइन’बाट पेट्रोल र मट्टितेल ल्याउने काम अन्तिम चरणमा पुगेको निगमको मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए। निगमले परियोजनाको दोस्रो चरणअन्तर्गत पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने कामको परीक्षण सफल गरिसकेको छ ।

दरवाङ–बिम–दिच्याम सडक आयोजना सुरु

हेटौँडा उपमहानगरको चालु बजेट वृद्धि

‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’

मुलुकमा उन्नत लोकतन्त्रको अभ्यास भइरहेको छ : मुख्यमन्त्री कार्की

पोखरिया अस्पताललाई ५० शय्याको प्रादेशिकमा स्तरोन्नति गरिँदै

घरधनीको हत्या गरी लाखौँ धनमाल लुटपाट

टुँडिखेलमा उँधौली साकेला
प्रकृति पुजारी भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो पर्व ‘साकेला उँधौली’ आज टुँडिखेलमा मनाइएको छ । किराँत समुदायले पूर्णिमादेखि १५ दिनसम्म उँधौली र पूर्णिमादेखि वैशाखसम्म १५ दिनसम्म साकेला उभौँली चाड मनाउने गर्दछन् ।

सन्तान, किसान, अनिकाल नालागोसको द्विशतवार्षिकी मनाउने कामनासँगै प्रकृतिको पूजा गर्ने चलन छ ।

तस्बिरहरू

बाँकेमा धान उत्पादनमा वृद्धि

नेपालले भारतलाई पाँच महिनामा बेच्यो १३ अर्बको बिजुली

फिलिपिन्सद्वारा जापानसँगको रक्षा सन्धी अनुमोदन
दक्षिण चीन सागरमा चीनसँग विवाद बढ्दै गइरहेका बेला फिलिपिन्सले जापानसँगको रक्षा सम्धी अनुमोदन गरेको छ । यस सन्धीले दुबै मुलुकलाई एक अर्काको मुलुकमा सेना तैनाथ गर्न छुट प्रदान गर्ने छ ।

रेडियो फ्रि एशियाका अनुसार फिलिपिनी सिनेटले सर्वसम्मत यो सम्धी अनुमोदन गरेको हो । अब राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले हस्ताक्षर गरेसँगै यो सम्धी फिलिपिन्समा कार्यान्वयनमा आउने जनाइएको छ ।

जापानी संसदले भने यो सम्धी अनुमोदन गर्न बाँकी छ । यस सन्धीमा गत जुलाई महिनामा हस्ताक्षर भएको थियो ।

सन् २०३० सम्म मारुती सुजुकीले आफ्नो उत्पादन क्षमता दोब्बर बढाउने

जर्मनीको क्रिसमस मार्केटमा ठुलो आक्रमण

जापानमा आगलागीमा परी आठ जनाको मृत्यु

मोजाम्बिकमा आँधीका कारण ७६ जनाको मृत्यु

पाकिस्तानमा आतंकवादी आक्रमण, १६ सैनिकको मृत्यु, ८ घाइते

श्रीलंकामा बस दुर्घटना, तीन जनाको मृत्यु, २० भन्दा बढी घाइते

 

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ८ : ०१ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशमा

क्रिसमस पार्टी दुर्घटनामा मर्नेको सङ्ख्या पाँच पुग्योः दुई सय बढी घाइते

जर्मनी – क्रिसमस पार्टीमा कार प्रवेशपछि भएको दुर्घटनामा मर्नेको सङ्ख्या

कानूनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत आज विभिन्न चारवटा समितिको बैठक बस्दैछ

आर्सनलको खेलमा छाए जिसस : क्रिस्टल प्यालेसविरुद्ध पाँच गोल

काठमाडौं – इङ्लिस प्रिमियरसिपको शनिबार भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई

बार्सिलोनालाई हराउँदै एट्लेटिको शीर्ष स्थानमा

काठमाडौं – अन्तिम समयमा वैकल्पिक खेलाडी अलेक्जेन्डर सोर्लोथले गरेको गोलमा