आजका समाचार : काठमाडौंमा माओवादीको खबरदारी जुलुसदेखि इरानमा इजरायली आक्रमणसम्म | Khabarhub Khabarhub

आजका समाचार : काठमाडौंमा माओवादीको खबरदारी जुलुसदेखि इरानमा इजरायली आक्रमणसम्म


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

जनतालाई भोकै मर्न दिँदैनौँ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनका लागि भएका आन्दोलनको इतिहास बोकेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)र नेपाली कांग्रेससहितका दलले सरकार सञ्चालन गरेकाले यी दलले लोकतन्त्रलाई मर्न नदिने स्पष्ट पारेका छन् ।

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा उनले लोकतन्त्र, देश र मानव जातिका लागि सर्वोत्तम प्रणाली भएकाले यस प्रणालीप्रति आफूहरू पूर्ण कटिबद्ध भएको स्पष्ट पारे।

उनले भने, ‘हामी केही गर्दैछौँ । जनतालाई भोकै मर्न दिँदैनौँ । गरिबीबाट तड्पिन दिँदैनौँ । जनतालाई गरिबी र भोकमरीबाट मुक्त गर्न वर्तमान सरकार बनेको हो ।’

‘खानेपानीको समस्या सम्बोधन गर्न ४२ अर्बको परियोजना ल्याउने तयारी’

‘तापमान वृद्धिलाई सीमित गर्ने प्रयासमा सबै राष्ट्र एकजुट हुनुपर्छ’

सरकार विधिको शासनमा अगाडि बढ्छ : सभापति देउवा

संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड

नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ : प्रधानमन्त्री

कोप-२९ मा हिमालदेखि समुद्रसम्मका विषय उठाइनेछ : प्रधानमन्त्री

भ्रष्ट्राचार शून्यमा झार्न नेतृत्वमा पारदर्शी हुनुपर्ने : मुख्यमन्त्री आचार्य

‘पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्धितर्फ उन्मुख गर्न सकिन्छ’

काठमाडौंमा माओवादीको खबरदारी जुलुस
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस सुरु भएको छ । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्रको बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाईमा खबरदारी जुलुस सुरु भएको हो ।

सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्ग पुगेर खबरदारी सभामा परिणत हुनेछ । सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

माओवादीले १० बुँदे एजेण्डासहित शनिबार प्रदर्शन र खबरदारी सभा गर्न लागेको हो । विपद् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहिनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण पुनर्स्थापना कार्यान्वयन गराउन खबरदारी सभा आयोजना गरिएको माओवादीले जनाएको छ ।

ज्ञानेन्द्र शाहलाई भेटेको हल्लाको प्रचण्डद्वारा खण्डन

माओवादीले सरकारलक्षित खबरदारी सभा देशभर डाक्ने

प्रचण्डको प्रश्न – सहकारी ठगीमा जोडिएका सत्तापक्षीय नेतालाई किन छोइएन ?

‘माओवादीले सुशासनको रेकर्ड राख्यो, कसैले मेटाउन सक्दैन’

सरकार जनहितविपरीत गतिविधिमा लागेपछि खबरदारी सभा : नारायणकाजी श्रेष्ठ

‘माओवादीको खबरदारी सभाले नै सरकार थुरथुर काँप्यो’

‘काण्ड मिलाउन बनेको सरकार नसुध्रिए सडकदेखि संसद्‌सम्म प्रतिरोध’

सत्तापक्षलाई प्रचण्डको सत्तोसराप – ‘तपाईंहरू कुहिएर झर्नुहुन्छ’

माओवादीको ओरालो शृङ्खला रोकिनेवाला छैन
नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्रको ओरालो शृङ्खला नरोकिने बताएका छन् ।

माओवादी केन्द्रले आज गरिरहेको खबरदारी जुलुसप्रति टिप्पणी गर्दै नेता रिजालले आजको जुलुशबाट माओवादीको ओरालो शृंखला यहीँ नरोकिने थप प्रस्ट भएको उल्लेख गरेका छन् ।

अनियमितता गर्ने छुट कसैले पाउँदैन : ईश्वर पोखरेल

साहित्यिक विश्व सम्मेलन काठमाडौंमा सुरु   

जनताको समस्याप्रति सरकार गम्भीर छ : सञ्चारमन्त्री गुरुङ

अन्तर्राष्ट्रिय बजारमा तयारी चियाको माग बढी, उत्पादनमा कमी

पर्यटनबाट समृद्धि सम्भव छ : महासचिव गुरुङ

‘राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण’

क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माण गर्न माग

शे–फोक्सुन्डो निकुञ्जमा दुर्लभ जंगली याक
शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जंगली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जंगली याक भेटिएको हालै खुलासा गरिएको हो ।

वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सो जंगली याकको ‘फोटो फ्रेम’ अनावरण गरेको छ । स्थानीय नागरिक वैज्ञानिक सोनाम वाङ्दीले तस्बिर लिएको जंगली याक शे–फोक्सुन्डो गाउँपालिका–१ सल्दाङस्थित क्षेत्रमा भेटिएको हो ।

मुस्ताङको सौन्दर्य चित्रमा

दाङमा जिप दुर्घटना, दुईजनाको मृत्यु, तीन घाइते

सेफ सन्तोष र नारायणले मिथिला थालीमा पस्किए रैथाने स्वादसहित ‘भिक्ट्री प्लेट’

आसोज महिनामा मात्रै झण्डै नौ हजार पर्यटक सगरमाथा क्षेत्रमा

नयाँबसपार्क क्षेत्रबाट अवैध पटाका बरामद

तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’ निर्माण

पाकिस्तानद्वारा छिमेकी ईरानमाथि इजरायली आक्रमणको निन्दा
दक्षिण एसियाली मुलुक पाकिस्तानले पश्चिम एसियातर्फको छिमेकी मुलुक ईरानमाथि इजरायलले गरेको पछिल्लो हमलाप्रति निन्दा गरेको छ । पाकिस्तान र ईरानले करिब ९०४ किलोमिटर सीमा साझेदारी गर्छन् ।

इजरायलले शनिबार बिहानै ईरानका सैन्य शिविरहरूमा हवाई आक्रमण गरेको थियो । सो आक्रमणलगत्तै पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले प्रतिक्रिया दिएका हुन् ।


सरिफले सोसल नेटवर्किङ साइट एक्समा लेखेका छन्, ‘ईरानविरुद्ध इजरायलले हालै गरेको आक्रमणबाट म अति चिन्तित छु, यस प्रकारको आक्रमण क्षेत्री शान्ति र स्थिरतामात्र होइन, सम्प्रभुता र अन्तराष्ट्रिय कानून समेतको उल्लङ्घन हो ।’

नासाको ‘स्पेसएक्स क्रु–८’ पृथ्वीमा फर्कियो

इजरायलले आक्रमण गरेको इरानद्वारा पुष्टि

अस्ट्रेलियामा विमान दुर्घटना, दुई जनाको मृत्यु

इरानका तेल भण्डारणमा आक्रमण नगर्न इजरायललाई अमेरिकाको चेतावनी

सुडानमा मानवीय संकट बढ्दै गएको चेतावनी

युक्रेनमा रूसी आक्रमण, पाँच जनाको मृत्यु

इजरायली आक्रमणपछि इरानद्वारा स्थगित उडान सुचारु

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ७ : ५९ बजे

देश र जनताको हितमा काम गरौँ : माधव नेपाल

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

रविको रिहाइका लागि आन्दोलन जारी राख्ने रास्वपाको निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठकले पार्टी

निबन्धकार शर्माको ‘धोबीघाट मेलोडी’ सार्वजनिक

काठमाडौं – निबन्धकार मुकुन्दराज शर्माको निबन्धकृति ‘धोबीघाट मेलोडी’ सार्वजनिक भएको

नेपालमै पहिलो पटक ‘शुद्ध पत्रे वेद’ प्रकाशन

काठमाडौं – वैदिक अनुसन्धान गुठी (वाग्)ले नेपालमै पहिलो पटक ‘शुद्ध

आयोजकले जित्यो रोलिङ च्यालेन्ज कपको उपाधि

झापा – झापाको धुलाबारीमा सम्पन्न आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ