जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका चुनौतीको समाधानमा एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।
वन तथा वातावरण मन्त्रालयले बिहीबार काठमाडौंमा आयोजना गरेको २९औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हावा र प्रकृतिलाई स्वच्छ राख्न अरु विषयमा बेमेल भइरहेका सबै पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिए ।
सरकारले जलवायु परिवर्तनको चुनौतीको सामना गर्ने कामको नेतृत्वसहित जलवायु वित्तको व्यवस्था गर्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले जमिन सुख्खा हुँदै जाँदा कृषि क्षेत्रलाई प्रतिकूल असर पार्ने भएकाले वन जङ्गलमा डढेलो लाग्न नदिन वन मन्त्रालय र सञ्चार मन्त्रालयले जागरण फैलाउनुपर्ने तथा मानव निर्मित वातावरण प्रदूषण रोक्न हरेक समुदाय सचेत हुनुपर्नेमा जोड दिए ।
४१ देशका लागि संसदीय मैत्री समूह गठन
अनुमति नलिएका क्यासिनोलाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइने
जलवायु परिवर्तनले प्राकृतिक प्रकोप झन् पेचिलो बन्यो : गृहमन्त्री
अधुरा आयोजनालाई सरकारले अगाडि बढाउने छ : ऊर्जामन्त्री
सञ्चार क्षेत्रलाई थप मर्यादित बनाउन मन्त्री गुरुङको आग्रह
रविसँग तीन घण्टा बयान, सहकारी ठगीमा संलग्न नभएको जिकिर
पदम गिरीको नजरमा भीम रावलले एमालेलाई गरेका पाँच घात
नेकपा एमालेले पूर्वउपाध्यक्ष डा. भीम रावलका लागि बुधबारदेखि पार्टीको ढोका बन्द गरिदिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीका कट्टर आलोचक रावललाई बुधबारको सचिवालय बैठकले संगठित सदस्यबाट निष्कासित गरेको हो ।
खासगरी ओलीसँग चितवन महाधिवेशनमा भिडेदेखि कर्नरमा पारिएका रावललाई बुधबारदेखि औपचारिक रुपमै निकालिएको हो । एमालेसँग करिब ४ दशक लामो लिगेसी बोकेका रावलको अहिले पनि सुदूरपश्चिम र कर्णालीमा बलियो पकड छ ।
रावललाई कारबाही गरेपछि देशभर एमालेकै कार्यकर्ताले आक्रोश पोखेका छन् । नेताहरूलाई ओलीको दासको संज्ञा दिँदै कार्यकर्ताहरूको आक्रोश सामाजिक सञ्जालमा पोखिएको छ ।
एमाले नेतृत्वको चर्को आलोचना भइरहेका एकजना नेता पदम गिरीले बुधबार सचिवालयले गरेको कारबाहीको बचाउ गरेका छन् ।
कानून सबैका लागि बराबर हो : उपप्रधानमन्त्री सिंह
राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल
कांग्रेसको आर्थिक नीति तथा योजना विभागमा सदस्य मनोनयन
स्वास्थ्य सम्मेलन: विदेशिएको जनशक्ति फर्काउन पहल गरिने
मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति पोखरेलले लिए शपथ
एनसेलको शेयर बिक्री रोक्न अमरेशकुमार सिंहले हालेको रिट खारेज
सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ ।
अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा यही पुस १४ र १५ मा फेवा तालमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’मा सहभागी हुन आएका चार्टर उडानबाट चिनियाँ टोलीलाई पोखरा ल्याएको हो ।
चीन सरकारको अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिभल भएको थियो । पुस १७ गते पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्ष पूरा हुँदैछ । विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन ।
चार्टर उडानबाट आशा जगाउने काम भने भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । सिचुवानको यो तेस्रो चार्टर उडान हो । यसअघि चीन, भुटान र भारतबाट सात चार्टर्ड र तीन अन्य अन्तर्राष्ट्रिय उडान सम्पन्न भएका छन् ।
ज्येष्ठ नागरिकको योगदान र भूमिकालाई कदर गर्नुपर्छ : मुख्यमन्त्री कँडेल
भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
कांग्रेसको एक सय दिने विशेष अभियानको समयावधि थप
बिमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन
सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ
मोरङको जहदा गाउँपालिका घर भएकी २२ वर्षीय महिलामाथि सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले बलात्कारको आरोपमा संलग्न तीन जनालाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक अररीया कुशाकट्टा बस्ने महम्द गुलजार, मोरङ कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान र सोही स्थानका १९ वर्षीय सोनुकुमार साह रहेका छन् ।
कटहरी २ मा हातखुट्टा बाँधेको र मुखमा सल कोचेको अवस्थामा अर्धचेत फेला परेकी महिलाको मंगलबार दिउँसो उद्धार गरेर कोशी अस्पतालमा उपचार भइरहेको छ ।
जिप दुर्घटनामा एक जनाको मृत्यु, १० घाइते
२५ हजार घुस लिँदालिँदै समातिएका रोल्पा ट्राफिक प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
ज्येष्ठ नागरिकलाई सम्मान गर्न आयोगको आग्रह
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
ताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टाचारको अभियोग
ताइवानका पूर्व राष्ट्रपतिका उम्मेदवारमाथि भ्रष्टाचारको आरोप लागेको छ । ताइवानका लागि राष्ट्रपतिका पूर्व उम्मेदवार को वेन जे माथि भ्रष्टाचारको आरोप लागेको हो ।
कुनै समय ताइवानको राजनीतिमा उदाउँदो ताराको रूपमा मानिएका राष्ट्रपति पदका दाबेदार वेन माथि बिहीबार भ्रष्टाचारको अभियोग लगाइएको छ ।
६५ वर्षीय वृद्धलाई ताइपेईको मेयर हुँदाको बखतमा आफ्नो कार्यकालमा घर जग्गाको कारोबारमा आधा मिलियन डलर घुस लिएको र जनवरीमा राष्ट्रपतिको दौडमा चुनावी अभियानको वित्तीय बारे गलत जानकारी दिइएको आरोप पत्रमा उल्लेख छ ।
अभिआयोजकहरूले २८.५ वर्षसम्मको जेल सजायको माग गरिरहेका छन् ।
जापान एयरलाइन्समा साइबर आक्रमण
सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु
क्रिसमसमा युक्रेनको ऊर्जा केन्द्रमा रुसी आक्रमण
प्रतिक्रिया