मुलुक अब आत्मनिर्भरताको बाटोमा छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई आत्मनिर्भरताको बाटोमा लैजानुको विकल्प नभएको बताएका छन् ।
महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’को उद्घाटन गर्दै उनले औद्योगिक विकास र रोजगारी सृजनामा प्राथमिकता दिइने बताए।

उनले भने, ‘अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन । सहकार्यका माध्यमबाट युवाहरूले आँपको खेती विकास गर्न सक्छन्, यसमा प्रदेश सरकारहरू पनि अघि सरुन् ।’
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयास बिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेको बताए। उनले कागज उद्योग स्थापनाले चुलोचौकोमा सीमित सर्वसाधारणले सीप सिक्नुका साथै रोजगारी सृजना हुने बताए । आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यस उद्योगले योगदान दिई आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास उनले व्यक्त गरे।
‘बेरुजुका सम्बन्धमा महालेखाको सुझाव कार्यान्वयन गर्नुपर्छ’
वर्तमान सरकार लोकतन्त्रमाथि विश्वास गर्छ : सञ्चारमन्त्री गुरुङ
मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री सुर्खेत आउने
गृह मन्त्रालयका ७ सहसचिवको सरुवा
देउवा भन्छन्- कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुन्छ
पूर्वराजालाई प्रधानमन्त्रीको चुनौती-अब राजतन्त्र फर्किँदैन, लोकप्रिय भए चुनाव लड्नुस्
एमाले मोरङमा संस्थापनलाई धक्का, १८८ मत गन्दा ढकालको प्यानल नै अगाडि
राष्ट्रिय सभाबाट पनि स्वीकृत भए पाँच वटा अध्यादेश
राष्ट्रिय सभाबाट पाँच अध्यादेश स्वीकृत भएको छ । बुधबार प्रतिनिधि सभाबाट पाँच अध्यादेश स्वीकृत भएका थिए ।।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको ३ सिटमा साथ पाएर सरकारले राष्ट्रिय सभाबाट पाँच अध्यादेश पास भएका हुन् । अध्यादेशहरू बहुमतद्वारा स्वीकृत भएका छन् ।

योसँगै सरकारले संसद् सुरु हुनु दुई साता अगाडि ल्याएको भूमि सम्बन्धी अध्यादेशबाहेक सबै अध्यादेश पास हुने सम्भावना देखिएको छ ।
यो सँगै सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, निजीकरण पहिलो संशोधन अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र पुस १४ गते जारी भएको सहकारीसम्बन्धी अध्यादेश दुवै सदनमा पेस गरेको छ ।
सचिव नियुक्तिमा विवाद : अमरेशले मागे स्वास्थ्यमन्त्रीको राजीनामा
लिङ्देनले भने- कुलमानबारे मन्त्रीले ढाँटे, सांसदहरूलाई मूर्ख बनाउन खोजे
संसद्मा राजेन्द्रले मागे प्रधानमन्त्री ओलीको राजीनामा
कार्यसम्पादन मुल्यांकन समयभित्र नबुझाउँदा कुलमानले शुन्य अंक पाए : ऊर्जामन्त्री
मुलुकको इज्जत र प्रतिष्ठाको लागि राजसंस्था अपरिहार्य : ज्ञानेन्द्र शाही
जुनियरलाई सचिव बनाएपछि संगीताको आक्रोश : मागिन् मन्त्रीको राजीनामा
कांग्रेसले भन्यो- कुलमानलाई टाउकोमै बोक्ने भए विपक्षी दलहरूको अध्यक्ष बनाउनू
बालेनलाई धक्का : गौशालाको धर्मशाला अब मारवाडी समितिकै जिम्मा
गौशलास्थित धर्मशाला सञ्चालनको जिम्मा मारवाडी सेवा समितिकै हातमा गएको छ । यससँगै काठमाडौं मारवाडी सेवा समितिबाट गौशाला खोस्ने काठमाडौं महानगरका मेयर बालेन्द्र साहको योजनामा धक्का लागेको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको संयुक्त इजलासले धर्मशालाको सञ्चालन मारवाडी सेवा समितिले नै गर्न पाउने फैसला गरेको हो ।
उच्च अदालतकव यस फैसलासँगै काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच यसअघि भएको सम्झौता पनि खारेजीमा परेको छ । काठमाडौं महानगरको हस्तक्षेपपछि कोषले मारवाडी सेवा समितिसँगको सम्झौता रद्द गरेको थियो ।

उक्त विषयमा मारवाडी सेवा समिति काठमाडौं जिल्ला अदालतमा पुगेको थियो । अदालतले कोषको पक्षमा फैसला गरेसँगै महानगरसँग अर्को सम्झौता भएको थियो ।
माथिल्लो अदालतमा पुनरावेदन जाने समय बाँकी रहँदै कोष र महानगरबीच सम्झौता भएको भन्दै मारवाडी सेवा समितिले आपत्ति जनाइरहेको थियो ।
पृथ्वी राजमार्ग : कतै धमाधम काम, कतै धुलैधुलो (तस्बिरहरू)
सरकारी नीति उपेक्षा गर्दै विद्युतीय सवारीसाधनलाई निरुत्साहन
इटहरीमा ट्राफिक व्यवस्थापनसम्बन्धी अभियान
स्थानीयको अवरोधले रोकियो निर्माणाधीन मध्यपहाडी सडक
कृष्णपुरमा ‘नागरिकसँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन
सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग
तनहुँ जलविद्युत : आयोजनाको प्रसारण लाइन निर्माणमा विलम्ब
पाल्पामा डढेलोबाट चार सामुदायिक वनमा क्षति
हमासलाई ट्रम्पको चेतावनी- ‘बन्दी रिहा नगरेमा एउटा पनि सदस्य बाँकी रहने छैन’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दी रिहा गर्नका लागि चेतावनी दिएका छन्। ट्रम्पले हमासलाई सामाजिक सञ्जालमार्फत् यस्तो चेतावनी दिएका हुन्। ‘मैले यो काम सक्नका लागि इजरायललाई सबै कुरा उपलब्ध गराएको छु। मैले भने अनुसार नगरेमा हमासको एउटा पनि सदस्य बाँकी रहने छैन,’उनले ट्र्थ सोसलमा लेखेका छन्।

बन्दी रिहाइका लागि अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने कुरा आएपछि ट्रम्पले सामाजिक सञ्जालमा यस्तो चेतावनी दिएका हुन्।
ट्रम्पले बन्दी रिहाइ नगरेमा हमासले कल्पनै नगरेको कठिन समयको सामना गर्नुपर्ने बताएका छन्। उनले हरेक जीवित व्यक्ति रिहा गर्न तथा मृतकको शव तत्काल हस्तान्तरण गर्न भनेका छन्। उनले हमास नेतृत्वलाई तत्काल गाजा छाड्नसमेत भनेका छन्।
शान्ति नभएसम्म चुनाव नहुने युक्रेनका विपक्षी नेताहरूको भनाइ
म्याक्रोँको सम्बोधन ‘वास्तविकताभन्दा टाढा’ रहेको रुसको भनाइ
गुप्तचर साझेदारीमा युक्रेनलाई सहयोग नगर्ने अमेरिकी निर्णय
बढ्दो अन्तर्राष्ट्रिय अनिश्चितताको सामना गर्दै चिनियाँ अर्थतन्त्र
प्रतिक्रिया