प्रधानमन्त्री भन्छन्- सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील छ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताएका छन् ।
आइतबार झापामा गौरादह नगर अस्पतालको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अहिले सूचना र प्रविधि लगायतका क्षेत्रमा मुलुक निकै अगाडी रहेको भन्दै हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताए ।
उनले मुलुकका ७७ जिल्लामा फोरजी सेवा पुराउन सफल भएको र अव फाइभजीको विकासतर्फ लागेको उल्लेख गरे । उनले गौरिगंञ्जको छोटी भन्सार तीन किलोमिटर वर रहेकाले त्यसको अर्थ नहुने भन्दै सीमामा राख्नुपर्ने धारणा राखे । देशभित्र भन्सार कहाँ राख्ने भन्ने कुरा आफैले निर्णय गर्ने भन्दै उनले अरूले सिकाउनु नपर्ने जिकिर गरे ।
प्रधानमन्त्रीद्वारा गौरादह नगर अस्पतालको शिलान्यास
प्रधानमन्त्रीद्वारा तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
देउवा भन्छन्- सामाजिक सद्भाव कायम गर्न मुस्लिम समुदायले निर्वाह गरेको महत्त्वपूर्ण
देउवाले भने- शिक्षकका माग पूरा गर्न सरकार तयार हुनुपर्छ
आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएन : नेता महर
प्रचण्डको संकेत- वैशाख लागेसँगै देश नयाँ दिशातिर जान्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ
शंकर पोखरेलकै अगाडि कर्ण थापाको प्रश्न- दुर्गा प्रसाईंलाई एमाले केन्द्रीय सदस्य बनाउने को हो ? जगमानलाई बोकेर हिँड्ने को हो ?

पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न उठाइरहेका नेतामध्ये पर्छन् स्थायी कमिटी सदस्य कर्णबहादुर थापा ।
एमालेका पूर्वराष्ट्रपति विद्या भण्डारीलाई ल्याउनुपर्ने पक्षमा देखिएका उनले दुई दिनअघि सुदूरपश्चिमको राजधानी सहर धनगढीमा अहिले राजावादी बनेका दुर्गा प्रसाईं र जगमान गुरूङबारे उपाध्यक्ष युवराजा ज्ञवाली र महासचिव शंकर पोखरेलकैसामु गम्भीर प्रश्न उठाएका छन् ।
कुनै समय अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा देखिइरहने दुर्गा प्रसाईं र एमाले नेतृत्वको सरकारले नै प्रज्ञा प्रतिष्ठानको कुलपति बनाइएका जगमान गुरूङबारे थापाले सार्वजनिक रुपमा प्रश्न उठाएका हुन् ।
एमालेका दुई शीर्ष नेतासहित गरिएको धनगढीको सभामा उनले अध्यक्ष ओलीको नाम नलिई प्रसाईं र गुरुङलाई बोक्ने को हो भनेर सोधे । उनले त्यसरी सोधेपछि कार्यक्रमका उद्घोष एवम् एमालेका प्रदेश सचिव रणबहादुर चन्दले उनलाई चिट थमाएका थिए ।
दमकको जनजागरण सभामा एमालेको १२ लाख ६५ हजार खर्च
पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्छ : मुख्यमन्त्री पाण्डे
वीरगञ्ज घटनाको विरोधमा जनकपुरमा जलाइयो गृहमन्त्रीको पुत्ला
चैत १५ को हिंसात्मक झडपबारे पहिलो पटक मुख खोले पूर्वराजा शाहले

गत चैत १५ गते दुईजनाको ज्यान जाने गरी काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनबारे पूर्वराजा ज्ञानेन्द्र शाहले पहिलो पटक मुख खोलेका छन् ।
नयाँ वर्ष २०८२ को शुभकामना दिने क्रममा उनले चैत १५ को घटनाबारे मुख खोलेका हुन् ।
चैत १५ गते उनैलाई भेटेका दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको समूहले प्रदर्शन गर्दा भएको हिंसात्मक झडपमा २ जनाको ज्यान जाँदा २० जनालाई गोली लागेको थियो । त्यसक्रमा करिब ४६ करोडको क्षति हुने गरी तोडफोड र लुटपाट भएको थियो ।
‘समाजका सदस्य, राजनीतिक दल र समुदयाले आफ्ना धारणा राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो’, उनले भनेका छन्, ‘तर, त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा संयम अपनाउनुपर्छ ।’
पूर्वराजाको अर्को राजनीतिक सन्देश- २०८२ मा जनताले चाहेको व्यवस्था आउनेछ
वीरगञ्जको कर्फ्यु लम्बियो, राति १२ बजेसम्म जारी रहने
हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न (तस्बिरहरू)

काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ ।
टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीन पटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ ।
त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ । उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ ।
बोडेका सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
सरकारले सुनेन शिक्षकलाई, निरन्तर सडक नाप्दै (तस्बिरहरू)
नयाँवर्षको पूर्वसन्ध्यामै पर्यटकले भरियो पोखरा लेकसाइड (तस्बिरहरू)
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही
नयाँ वर्षको पूर्वसन्ध्यामै पर्यटकले भरियो बन्दीपुर

सहकारी ठगी प्रकरणमा मुछिएर भैरहवा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा आइतबार सुनुवाइ सकिएपछि यस्दो आदेश भएको हो । सर्वोच्चले उच्च अदालत तुलसीपुर बुटवल इजलासले गरेको आदेशको आधार प्रमाण र कारणसहितको कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको हो ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा गत चैत २२ गते लामिछानेलाई पुर्पक्षको लागि कारागार पठाउने आदेश दिएको थियो ।
अमेरिकी करको पछिल्लो निर्णय स्मार्टफोन र कम्प्युटरमा लागु नहुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नयाँ कर नीतिको दायरबाट स्मार्ट फोन र कम्प्युटरलाई बाहिर राखेको छ। योसहित केही इलेक्ट्रोनिक्स डिभाइसमा ‘ट्यारिफ’ नलाग्ने भएको छ।
चिनियाँ सामानमा १२५ प्रतिशत कर लगाउने निर्णय भइसके पनि पछिल्लो निर्णयले यो समेत प्रभावित भएको छ।
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ५६ जनाको मृत्यु
युक्रेनको सुमीमा रुसी आक्रमण : २१ जनाको मृत्यु, ८३ घाइते
इजरायली सेनाद्वारा गाजाको अस्पतालमा आक्रमण
ओमानमा अमेरिकी र इरानी प्रतिनिधिको आणविक सहमतिका लागि वार्ता
प्रतिक्रिया