राष्ट्र बैंकको स्थापना दिवसमा अन्तर बैंक फुटसल प्रतियोगिता « Khabarhub

राष्ट्र बैंकको स्थापना दिवसमा अन्तर बैंक फुटसल प्रतियोगिता


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाल राष्ट्र बैंकको ७० औँ वार्षिकोत्सवको अवसरमा अन्तर बैंक फुटसल प्रतियोगिता आयोजना गरिएको छ । 

नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयको आयोजनामा कर्णाली प्रदेशस्तरीय चौथौँ अन्तर बैंक फुटसल प्रतियोगिता आयोजना गरिएको हो । 

अन्तर बैंक फुटसल प्रतियोगितामा १६ वटा बैंकले भाग लिएको र प्रतियोगिता दुई दिनसम्म चल्ने नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमुख राजनप्रसाद रेग्मीले जानकारी दिए । 

‘स्थापना दिवसका अवसरमा बित्तीय संस्थाको भाइचाराको सम्बन्ध होस भनेर फुटसल प्रतियोगिताको आयोजना गरिएको हो,’ उनले भने,‘यसले बित्तीय संस्थाहरूको आत्मीयता पनि बढाउँछ ।’

फुटसल प्रतियोगितामा विजेता टिमलाई पुरस्कारको पनि व्यवस्था गरिएको रेग्मीले जानकारी दिए । 

राष्ट्र बैंकले पछिल्लो चरणमा वियुक्त साक्षरताका साथै विभिन्न नवीनतम काम गर्न थालेको बैंकर्स संघ कर्णाली प्रदेशका अध्यक्ष डा.सुरज टण्डनले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ४ : ३९ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना