दुईदिन घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  « Khabarhub

दुईदिन घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई हजार तीन सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ७४ हजार तीन सय रुपैयाँमा किनबेच भइरहेको छ। 

शुक्रबार प्रतितोला तीन हजार दुई सय रुपैयाँ र आइतबार आठ हजार तीन सय रुपैयाँ गरी दुई दिनमा सुनको मूल्य प्रतितोला ११ हजार पाँच सय रुपैयाँ घटेको थियो।

आइतबार सुन प्रतितोला दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो।  यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ।

आइतबार प्रतितोला तीन हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा तीन हजार सात सय २० रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७० रुपैयाँ बढेको हो।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ११ : ४८ बजे

प्रचारप्रसार नहुँदा ओझेलमा धैबुङ कालिका मन्दिर

रसुवा– धैबुङ  कालिका  मन्दिर ओझेलमा परेको छ । आवश्यक प्रचारप्रसार

‘यमनमा साउदी नेतृत्व गठबन्धनको आक्रमण, सात जना घाइते’

एजेन्सी – यमनको होदेइदाह प्रान्तस्थित रस इसा बन्दरगाह र तेल प्रशोधन

बमले उडाइदिने धम्कीपछि बुलेटप्रूफ घेरामा अमिताभ

काठमाडौं– बलिउडका महानायक अमिताभ बच्चन वर्षौँदेखि हरेक आइतबार आफ्नो घरबाहिर

माडीमा धान नफलेपछि किसान चिन्तित, बीउको गुणस्तरमाथि प्रश्न

नारायणगढ – माडी नगरपालिका–७, कीर्तनपुरका गोविन्द भण्डारीले गत वर्षसम्म एक कठ्ठामा

२५औँ सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्यमा समस्या, काठमाडौँमा उपचार हुँदै (तस्बिरहरू)

काठमाडौँ– चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीलाई स्वास्थ्यमा