नेपालको जलवायु संकट : अर्बौँ आवश्यक, वित्तीय स्रोत खोई ?
नेपालमा जलवायु परिवर्तनको असर र जोखिमका घटनाहरू बढ्दै गएका छन्। विशेषगरी गण्डकी क्षेत्रका घटना र भोटेकोशी बाढीले नेपाल जलवायुको दृष्टिले अति संवेदनशील (फ्राजाइल) रहेको सन्देश अन्तर्राष्ट्रिय समुदायमा पुर्याएको छ। हालै संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्रीबाट पनि यस विषयमा महत्वपूर्ण कुराहरू उठाइएका छन्।
क्लाइमेट एक्सनका लागि विभिन्न रोडम्याप, कार्यक्रम र नीतिहरू तयार पारिए पनि ती संरचनाहरूको कार्यान्वयनका लागि मुख्य रूपमा वित्तीय स्रोत, राजनीतिक, प्रशासनिक तथा संस्थागत प्रतिबद्धता अपरिहार्य छ।

भोटेकोशी बाढीको प्राथमिक मूल्याङ्कनअनुसार नेपाल सरकारले करिब ७२.३ करोड अमेरिकी डलर बराबरको क्षति रिकभरी लागत अनुमान गरेको छ। तर, यसमा ट्रेड अफ लागत र प्राकृतिक सम्पदाको मूल्याङ्कन समावेश नगरिएकाले वास्तविक क्षति योभन्दा धेरै बढी छ।
नेपालले हालसम्म विभिन्न चरणमा करिब ९३० मिलियन डलर बराबरका ३० वटा जति परियोजना मात्र क्यापिटलाइज गर्न सकेको छ। चीनजस्ता देशले एउटै ठूलो परियोजनामार्फत ठूलो परिमाणमा फन्ड एक्सेस गरेका उदाहरणबाट पाठ सिकेर हामीले आफ्ना परियोजनाको प्रभावकारिता र रणनीतिक तयारीमा गम्भीर बन्नुपर्ने देखिन्छ।
‘जलवायु अनुसन्धानका लागि थिङ्क ट्याङ्क र विश्वविद्यालयलाई बलियो बनाउनुपर्छ’
तीन खर्बको कारोबार डिजिटल बनाउँदै आयल निगम, ईआरपी परियोजना अन्तिम चरणमा
वायुयान र पार्टपुर्जाको आयात–निर्यात अब अनलाइनबाटै
अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका सिक्का बिक्री गरिँदै
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले तिहारलाई लक्षित गर्दै यही बिहीबार र शुक्रबार सुनको असर्फी तथा चाँदीका मेडालियन (सिक्का) बिक्री गर्ने भएको छ ।
राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर यही बिहीबार र शुक्रबार बैंकको टक्सार महाशाखा बबरमहलबाट सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री वितरण गर्न लागेको जनाएको हो ।

राष्ट्र बैंकले प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फीे एक थान तथा १० ग्रामको चाँदीका मेडालियन (लक्ष्मी र गणेश अङ्कित) एक÷एक थानका दरले बढीमा दुई थान प्राप्त गर्न सकिने जनाएको छ । सेवाग्रहीले राष्ट्र बैंकको टक्सार शाखाबाट बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म असर्फी र मेडालियन लिन सक्नेछन् ।
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
‘प्रदेश सरकारले सार्वजनिक-निजी साझेदारी मोडलमार्फत विकासका आयोजना अघि बढाउने’
जयराम-हलेसी सडक : कालोपत्र उप्किएको १६ वर्षपछि मर्मत
मन्त्रिपरिषद्बाट निर्णय भए मात्रै बजेटबारे छलफल गर्ने कांग्रेसको अडान
रक्षा मन्त्रालयको पहिलो त्रैमासिक खर्च २६ प्रतिशत
अमेरिकी मध्यावधि निर्वाचनमा एलन मस्कको ४५ करोड डलरभन्दा बढी खर्च
अमेरिकी मध्यावधि निर्वाचनमा अर्बपति व्यवसायी एलन मस्कको चुनावी खर्च र राजनीतिक प्रभाव पनि चर्चामा आएको छ ।
अमेरिकी चुनावी आर्थिक सहयोगसम्बन्धी अभिलेख विश्लेषण गर्ने संस्था ओपनसेक्रेट्सका अनुसार मस्कले रिपब्लिकन उम्मेदवार र रूढिवादी विचारधाराका सङ्गठनलाई समर्थन गर्न कम्तीमा ४५ करोड ५० लाख अमेरिकी डलर खर्च गरेका छन् । यो कुनै एक व्यक्तिले अमेरिकी चुनावमा गरेको अहिलेसम्मकै ठूलो खर्च भएको बताइएको छ ।

टेक्सासमा भएको सिनेट निर्वाचनका क्रममा मस्कले रिपब्लिकन उम्मेदवार केन प्याक्सटनको समर्थनमा मात्रै २० करोड डलरभन्दा बढी खर्च गरेका थिए । तर, ठूलो आर्थिक सहयोगका बाबजुद प्याक्सटन डेमोक्रेटिक पार्टीका उम्मेदवार जेम्स तालारिकोसँग पराजित भएका छन् ।
केही वर्षअघि मस्कले आफ्नो बसोबास र केही व्यावसायिक गतिविधि टेक्सासमा स्थानान्तरण गरेका थिए ।
नेपाल र भारतबीच बहुआयामिक साझेदारी थप सुदृढ बनाउन परराष्ट्र सचिवस्तरीय छलफल
बडीमालिकामा प्लास्टिकजन्य फूलमाला बिक्रीमा रोक
परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री
समुद्री बारुदी धरापमा चार तेल ट्याङ्कर ध्वस्त भएको इरानको दाबी














प्रतिक्रिया