अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु « Khabarhub

अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सिड्नी- पश्चिमी अष्ट्रेलियाको दक्षिणी तटमा शनिबार सार्कले आक्रमण गर्दा एक जनाको मृत्यु भएको जनाइएको छ ।

प्रहरीका अनुसार एक जना ३५ वर्षीय व्यक्ति पर्थको ३९० किलोमिटर दक्षिणपूर्व अल्बानी शहर नजिकै परिवारसँग डुङ्गामा गुमिरहेको अवस्थामा सार्कले आक्रमण गरेको थियो ।

आक्रमण पछि पिडितलाई तत्काल डुङ्गाबाट निकालेर उद्धार प्रयास गरिएता पनि पुनर्जीवित गर्न नसकिएको जनाउँदै प्रहरीले आक्रमणको पुष्टि गरेको छ ।

क्षेत्रीय विकास विभागले मानिसहरूलाई यस क्षेत्रमा थप सावधानी अपनाउन सुझाव दिदै कुनै पनि शार्क देखा परेमा अधिकारीहरूलाई रिपोर्ट गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  ५ : ०९ बजे

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको