अर्थसंक्षेप : निर्माण सामग्रीको मूल्य ५.३३ प्रतिशतले बढ्यो, उठ्नै सकेन नेप्से, सबै समूह भए राताम्य र औद्योगिक उत्पादन सूचकांकमा सामान्य सुधार, चिनी र वनस्पति तेलको मुख्य योगदान « Khabarhub

अर्थसंक्षेप : निर्माण सामग्रीको मूल्य ५.३३ प्रतिशतले बढ्यो, उठ्नै सकेन नेप्से, सबै समूह भए राताम्य र औद्योगिक उत्पादन सूचकांकमा सामान्य सुधार, चिनी र वनस्पति तेलको मुख्य योगदान


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

औद्योगिक उत्पादन सूचकांकमा सामान्य सुधार, चिनी र वनस्पति तेलको मुख्य योगदान

नेपालको औद्योगिक उत्पादन सूचकांक १३२.० पुगेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकको प्रारम्भिक प्रतिवेदन अनुसार यो सूचकांक अघिल्लो त्रैमासिकको तुलनामा १.९८ प्रतिशतको सुधार भए तापनि गत वर्षको सोही अवधिको तुलनामा भने ०.३२ प्रतिशतको संकुचन हो ।

प्रतिवेदनअनुसार यस त्रैमासिकमा औद्योगिक उत्पादन बढाउन चिनी तथा खाद्य वस्तु र वनस्पति तेल उद्योगले महत्त्वपूर्ण भूमिका खेलेका छन् । तराईमा उखु क्रसिङको मुख्य सिजन भएकाले चिनी उत्पादनमा अघिल्लो त्रैमासिकको तुलनामा २२.४८ प्रतिशतको उच्च वृद्धि देखिएको छ ।

उठ्नै सकेन नेप्से, सबै समूह भए राताम्य 

नेप्सेका सिईओ चापागाईँले दिए राजीनामा

ट्राफिक प्रहरीबाट एकै दिन दुई हजार बढी सवारी चालक कारबाहीमा

युट्युब हेरेरै व्यावसायिक कृषिमा सक्रिय

निर्माण सामग्रीको मूल्य ५.३३ प्रतिशतले बढ्यो

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘निर्माण क्षेत्रको आगत मूल्य सूचकांक’ सम्बन्धी तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार नेपालको निर्माण क्षेत्रमा लागतको चाप उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०८२-८३ को तेस्रो त्रैमास (माघ–चैत २०८२) मा समग्र निर्माण लागत सूचकांक १५७.६ पुगेको छ, जुन अघिल्लो त्रैमासको तुलनामा ३.६० प्रतिशतको वृद्धि हो ।

निर्माण सामग्रीमा भारी वृद्धि

यस त्रैमासमा निर्माण लागत बढ्नुको मुख्य कारण निर्माण सामग्रीको मूल्यमा भएको उच्च वृद्धि हो । निर्माण सामग्रीको उप-सूचकांक अघिल्लो त्रैमासको तुलनामा ५.३३ प्रतिशतले बढेर १३८.६ पुगेको छ ।

विशेष गरी इँटाको मूल्यमा त्रैमासिक ९.३३ प्रतिशत र वार्षिक १३.४१ प्रतिशतको उच्च वृद्धि देखिएको छ, जुन हालसम्मकै उच्च बिन्दु (१४७.२) हो । नेपालका इँटा भट्टाहरूमा देखिएको आपूर्ति अवरोध र मुख्य निर्माण सिजनको मागका कारण इँटाको मूल्य अकासिएको प्रतिवेदनले औंल्याएको छ ।

तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

तनहुँका दुई स्थानीय तहको बजेट पारित

झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै

अनधिकृत घुम्ति व्यापार गर्न नपाइने

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ७ : १० बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर