‘अबको केही महिनामा नेपाल र भारत दुवैतिरबाट उच्चस्तरीय भ्रमण हुन सक्छ’
गत शुक्रबार भारतको तीन दिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार अपराह्न काठमाडौं फर्किएका छन् ।

भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग द्विपक्षीय वार्ता गरेका थिए ।
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
दिल्लीबाटै परराष्ट्रमन्त्रीले सच्याए बालेनको भनाइ : बेलायतको मध्यस्थता नखोजेको जवाफ
छानबिन समितिले सम्पत्तिबारे सोधेपछि सुधनले उल्टै भने : तपाईंको पनि छानबिन गरौँ
बागमती र कोशीका अधिकांश जिल्लामा सकियो रास्वपाको जिल्ला अधिवेशन
रवि र शिशिरको भारत भ्रमणबारे नीलाम्बरको टिप्पणी : मुख्य मुद्दा नउठाएर नेपाल फेरि चुक्यो
नौबुँदे सन्देशपत्र जारी गर्दै सकियो अन्तर व्यवस्थापिका सम्मेलन
कैलालीको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ।

सम्मेलनले सबै प्रदेश सभामा डिजिटल पार्लियामेन्ट प्रणाली स्थापना, अन्तर व्यवस्थापिका मञ्चको सचिवालयलाई संघीय संसद सचिवालयअन्तर्गत सञ्चालन गर्ने, व्यवस्थापिकीय प्रतिष्ठान स्थापना गर्न पहल गर्ने तथा संसदीय बजेट कार्यालय स्थापना प्रक्रियालाई अगाडि बढाउनेलगायत निर्णय गरेको छ।
बालेनबारे सुदनको कटाक्ष : प्रहरीले बोलाएछ भने हाजिर हुनेछु
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : महामन्त्री बुर्लाकोटी
पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना
‘सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित काम गरिरहेको छ’
प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : सुधन गुरुङ
‘पुराना बोझ नबोक्ने’ परराष्ट्रमन्त्रीको भनाइप्रति रिजालको आपत्ति: सीमा र सन्धिका प्रस्ताव ‘बोझ’ हुन् ?
नेकपा एमालेका नेता विष्णु रिजालले परराष्ट्रमन्त्रीले भारतीय विदेशमन्त्रीसँगको वार्तामा प्रयोग गरेको ‘पुराना बोझ बोक्दैनौँ’ भन्ने वाक्यांशप्रति आपत्ति जनाउँदै सरकारसँग स्पष्टीकरण माग गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता रिजालले नेपालले भारतसँगका कुन-कुन ऐतिहासिक मुद्दालाई ‘पुरानो बोझ’ ठहर गरेको हो भन्दै त्यसको परिभाषा माग गरेका हुन् ।

नेपाल र भारतबीच कूटनीतिक संवादका माध्यमबाट सुल्झाउनुपर्ने कैयौँ विषय बाँकी रहेको उल्लेख गर्दै रिजालले ‘पुराना बोझ नबोक्ने’ नाममा थाँती रहेका दुई पक्षीय विषय अब नउठाउन खोजिएको त होइन भनी आशंका व्यक्त गरेका छन् । उनले यस विषयमा सरकारले अविलम्ब स्पष्ट पार्नुपर्ने भन्दै चारवटा गम्भीर प्रश्न उठाएका छन् ।
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए
कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण
पोखरा बसपार्क आसपासका घर टहरा खाली गरिँदै (तस्बिरहरू)
सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छ : प्रदेश प्रमुख मियाँ
ईश्वरी हत्याकाण्ड : डिभोर्सको अन्तिम चरणमा सम्पत्ति बाँडफाँटमा असन्तुष्टि
संघदेखि प्रदेशसम्मका सांसदहरूलाई चाहियो पीए र सहयोगी कर्मचारी
युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा
पाकिस्तानका आन्तरिक मामिलामन्त्री मोहसिन नक्वी इरानका विदेशमन्त्री अब्बास अराघचीसँग भेट्न तेहरान पुगेका छन् । इरानले वासिङ्टनसँगको शान्ति वार्ताका क्रममा लेबनान र खाडी युद्धबीच सम्बन्ध रहेको बताउँदै युद्ध अन्त्यका लागि गरिने सम्झौताले यसलाई सम्बोधन गर्नुपर्ने माग गर्दै आएको छ ।

अप्रिलमा घोषणा गरिएको युद्धविरामले लेबनानमा लडाई रोक्न असफल भएको छ । यस हप्ता घोषणा गरिएको नयाँ सशर्त युद्धविराम सम्झौतालाई हेजबुल्लाहले ठाडै अस्वीकार गरेको थियो । इरानको विदेश मन्त्रालयले वासिङ्टनको ‘शत्रुतापूर्ण र उत्तेजक व्यवहार’को निन्दा गर्दै इरानमा भएको पछिल्लो अमेरिकी आक्रमणको निन्दा गरेको छ ।
इजरायली सेनाद्वारा ७ महिने प्यालेस्टिनी बालकको हत्या, आमाबुबा घाइते
इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
इरानी फुटबल टोलीका केही अधिकारीलाई भिसा नदिएपछि अमेरिकाप्रति इरानको आपत्ति
गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबीच काइरोमा वार्ता













प्रतिक्रिया