आजका समाचार : एमालेले टुंग्यायो समानुपातिक सांसद, ग्यासको कृत्रिम अभाव नगराउन आग्रह र मध्यपूर्वमा युद्ध जारी « Khabarhub

आजका समाचार : एमालेले टुंग्यायो समानुपातिक सांसद, ग्यासको कृत्रिम अभाव नगराउन आग्रह र मध्यपूर्वमा युद्ध जारी


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?
नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ । शनिबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको हो ।

पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट १७ जना सांसद चयन गरेको छ। जसमध्ये जनजातितर्फ भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य गरी चार जना समेटिएका छन् ।

त्यसैगरी, खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, यशोदा कुमारी बराल, गुरुप्रसाद बराल र पुष्पराज कंडेल समेटिएका छन् । त्यस्तै, थारु कलस्टरबाट कृपाराम राणा परेका छन् भने दलिततर्फ विष्णुमाया वि।के। र नीता घतानी छन् ।

मधेसीतर्फ रिङ्ला यादव, यशोधा कुमारी यादव, चन्द्रेश्वर मण्डल परेका छन् । मुस्लिमतर्फ भने एमालेले साजिदा सिद्दीकीलाई सांसद् बनाउने भएको छ ।

कार्की आयोगको प्रतिवेदनमा ओली दोषी देखिए मुलुक द्वन्द्वमा जाने महेश बस्नेतको चेतावनी

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

कतारस्थित नेपाली दूतावास : साउदी अरब हुँदै स्वदेश फिर्नेले पर्यटक भिसाको अपोइन्टमेन्ट लिनू
कतारको राजधानी दोहास्थित नेपाली राजदूतावासले मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमपछि कतारमा रहेका नेपाली नागरिकलाई साउदी अरब हुँदै स्वदेश फर्किँदा पर्यटक भिसा लिन आग्रह गरेको छ ।

भिसा प्राप्त गर्न दोहामा रहेको तशीर साउदी भिसा सेवा केन्द्र मार्फत अग्रिम अपोइन्टमेन्ट बुक गरेर आवेदन दिनुपर्ने दूतावासले जनाएको छ। उक्त सेवा केन्द्र एजदान मल अल घराफामा रहेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार वैध आवासीय अनुमतिपत्र (कतार आईडी) भएका र साउदी अरेबियाका विमानस्थल प्रयोग गरी नेपाल फर्किन चाहने नेपालीहरूले अनिवार्य रूपमा साउदी अरबको पर्यटक भिसा लिनुपर्नेछ ।

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

रास्वपाको सचिवालय बैठक भोलि, समानुपातिक उम्मेदवार सिफारिसबारे छलफल हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने भएको छ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा मुख्य रूपमा छलफल हुने छ ।

सभापति रवि लामिछानेको अस्वस्थताका कारण यसअघि आज बस्ने भनिएको सचिवालय बैठक भोलि बिहानका लागि सारिएको जनाइएको छ ।

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

ग्यास वितरण पारदर्शी बनाउन चितवनमा नयाँ व्यवस्था

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

ग्याँस र इन्धनमा कृतिम अभाव गराउनेमाथि महानगरको निगरानी

मुग्लिन–पोखरा खण्ड : एक अर्ब २१ करोड लागतमा आर्क ब्रिज बनाइँदै

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु
इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी कम्तीमा ११२ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीलाई उद्धृत गर्दै इरानको तस्नीम समाचार एजेन्सीले आक्रमणमा परी कम्तीमा ९६९ जना घाइते भएको जनाएको छ ।

कुर्दिस्तान प्रान्तीय आपतकालीन विभागका प्रमुखका अनुसार घाइतेमध्ये २७ जनाको सामान्य वार्डमा र ५ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

इजरायल र अमेरिकाले इरानमाथि हमला गरेपछि पश्चिम एशियामा द्वन्द्व चर्किएको छ ।

इरानी तेल सञ्लालमाथि हमला, अमेरिकाले पश्चिम एशियामा २५०० मरिन तैनाथ गर्ने

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

पाकिस्तानको उत्तर–पश्चिममा आतंकवादविरुद्धको कारबाहीमा ६ आतंककारी मारिए

लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, ६ चालक दलका सदस्यको मृत्यु




















प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ७ : ५४ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल