साप्ताहिक अर्थसंक्षेप : धितोपत्र बोर्डको अध्यक्षमा डा. भट्ट, एडीबीद्वारा साढे ११ करोड डलर सहुलियत ऋण र अष्ट्रेलियाले युक्रेनलाई थप ७० लाख डलर सहयोग गर्ने « Khabarhub

साप्ताहिक अर्थसंक्षेप : धितोपत्र बोर्डको अध्यक्षमा डा. भट्ट, एडीबीद्वारा साढे ११ करोड डलर सहुलियत ऋण र अष्ट्रेलियाले युक्रेनलाई थप ७० लाख डलर सहयोग गर्ने


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कैलालीका भट्टलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ को साबिक व्यवस्था पुनः कायम गर्ने सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले बताए ।

उनका अनुसार सहकारी सम्बन्धी प्रचलित कानुन संशोधन तथा एकीकरण गर्न र बचत तथा ऋण सहकारीको नियमन तथा सुपरिवेक्षणसम्बन्धी छुट्टै कानुन निर्माणका लागि विधेयक तर्जुमाको सिद्धान्त पनि स्वीकृत गरिएको छ ।

राष्ट्र बैंकलाई केही अधिकार अर्थ मन्त्रालयभन्दा माथि नजाने गरी चाहिन्छ : गभर्नर

प्रतिनिधि सभा‍मा दुई विधेयक स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र पारदर्शीतालाई थप कडाइ गर्दै सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र ठूला संस्थापक शेयरधनीहरूको व्यक्तिगत तथा वित्तीय पृष्ठभूमि अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरूका लागि जारी गरिएको ‘एकीकृत निर्देशन, २०८२’ मा संशोधन र परिमार्जन गर्दै यस्तो नयाँ प्रावधान ल्याएको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको हो ।

आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख राजस्व सङ्कलन गरेको छ ।

सरकारले चालु आर्थिक वर्षभरिमा राजस्व शीर्षकहरूमा १४ खर्ब ८० अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखेता पनि चालु आवको ११ महिनामा सबै शीर्षकमा सङ्कलन गर्ने लक्ष्यको ७३ दशमलव ०६ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणमा उल्लेख छ ।

बजेट कार्यान्वयनमा कुनै समस्या आउँदैन : मन्त्री लिङ्थेप

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

ट्राफिक प्रहरीको कारबाहीबाट २१ लाख ८६ हजार राजस्व दाखिला

सातै प्रदेशले ल्याए बजेट : स्वास्थमा कसले कति विनियोजन गरे ?

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सात वटै प्रदेश सरकारले बजेट सार्वजनिक गरेका छन् । सातै प्रदेशले सार्वजनिक गरेको बजेटमा स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्छ ।

यसै प्रवाधन अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले बजेट ल्याएका हुन् ।

बजेट विश्लेषण गर्दा प्रदेशहरुले स्वास्थ्य पूर्वाधार निर्माण, विशेषज्ञ तथा विशिष्टीकृत सेवा विस्तार, डिजिटल स्वास्थ्य प्रणाली, टेलिमेडिसिन, मातृ तथा शिशु स्वास्थ्य, नसर्ने रोग नियन्त्रण, स्वास्थ्य बीमा, आपतकालीन स्वास्थ्य सेवा तथा आयुर्वेद सेवाको प्रवर्द्धनमा विशेष जोड दिएका छन् ।

प्रदेश बजेट : सुदूरपश्चिमले अझै सच्याउँदैछ, के छन् ६ प्रदेशको बजेटमा नयाँ विशेषता ?

सानिगाड हाइड्रोको स्थानीय सेयरमा गम्भीर अनियमितता, सनराइज क्यापिटलसँगको सेटिङमा प्रभावित क्षेत्रबाहिरका व्यक्तिको रजाइँ

जापानको ब्याजदर उच्च

घरजग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

टरिगाउँ विमानस्थल : न त जहाजको टुङ्गो, न त बजेटकै

अमेरिका र इरान युद्ध रोक्ने सम्झौता: कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा उत्साह

संयुक्त राज्य अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने विषयमा अन्तरिम शान्ति सम्झौता मा हस्ताक्षर भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ भने विश्व सेयर बजारमा उत्साह छाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ‘उचित व्यवहार’ नगरे पुनः सैन्य कारबाही सुरु हुन सक्ने चेतावनी दिएपछि केही समय अस्थिर बनेको बजार सम्झौतासँगै पुनः लयमा फर्किएको हो।

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

अष्ट्रेलियाले युक्रेनलाई थप ७० लाख अमेरिकी डलर सहयोग गर्ने

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ७ : ११ बजे

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका

दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद

काठमाडौं– सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथानाबाट आज करिब दुई

बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नुवाकोट– नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या