अर्थसंक्षेप : प्रधानमन्त्री नै छाया अर्थमन्त्री, सेयर बजारमा हरियाली र पुँजी बजारका समस्या समाधान गरिने « Khabarhub

अर्थसंक्षेप : प्रधानमन्त्री नै छाया अर्थमन्त्री, सेयर बजारमा हरियाली र पुँजी बजारका समस्या समाधान गरिने


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

पुँजी बजारका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार सिंहदरबारमा पुँजी बजार, धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजार र धितोपत्र व्यवसायलाई व्यवस्थित बनाउनका लागि काम भइरहेको भन्दै यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले व्यवसायीहरूका जायज मागहरू कार्यान्वयनमा लैजानका लागि सरोकारवाला निकायलाई बोलाएर छलफल गर्ने प्रतिबद्धता जनाए ।

अर्थमन्त्री वाग्लेबाट बजेट कार्यान्वयन गर्ने विभिन्न मन्त्रालयका सचिवहरुसँग छलफल

प्रधानमन्त्रीले चासो लिएपछि सेयर बजार फर्कियो लयमा

घट्यो बजाजको ईएमआई : अब मासिक किस्ता-मूल्य झनै कम

प्रधानमन्त्रीले छाया अर्थमन्त्री चलाउँदै, के गरिरहेका छन् डा स्वर्णिम ?

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले अर्थमन्त्रीको भूमिकामा डा स्वर्णिम वाग्ले हुँदाहुँदै प्रधानमन्त्री कार्यालयबाट नै छाया अर्थ मन्त्रालय सञ्चालन गरिरहेका छन् ।

अर्थ मन्त्रालयसँग कुनै समन्वय नै नगरी उनले श्रृंखलाबद्ध रूपमा अर्थतन्त्र र आर्थिक क्षेत्रसँग छलफल गर्दै आएका छन् । चालु आर्थिक वर्षको बजेट निर्माण प्रक्रियादेखि पछिल्लो गतिविधिले प्रधानमन्त्री कार्यालयले स्वायत्त अर्थ मन्त्रालय अस्वीकार गरेको वा प्रधानमन्त्री शाहले अर्थमन्त्री डा वाग्लेलाई अस्वीकार गरेको देखिएको हो ।

सोमबार नै प्रधानमन्त्री र अर्थमन्त्रीको भिन्दाभिन्दै छलफल

सोमबार १२ बजे प्रधानमन्त्री शाहले पुँजीबजार, धितोपत्र व्यवसाय र बिमा क्षेत्रका सरोकारवाला व्यक्तिहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर छलफल सुरु गरेका छन् ।

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

लहान खानेपानी संस्थानद्वारा बक्यौता असुलीमा कडाइ

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व संकलन

बर्डफ्लुका कारण जावलाखेल चिडियाखानालाई तीन करोड घाटा

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ६ : ५८ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर