कैलालीमा आफ्नै उम्मेदवार हराउन कांग्रेस नेता-कार्यकर्ताले ‘प्रेम आलेबाट पैसा लिएको’ कुराले खैलाबैला
कैलाली क्षेत्र नं.५ मा फागुन २१ गते भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई हराउन पैसाको चलखेल गरिएको सार्वजनिक भएसँगै आरोप(प्रत्यारोप सुरू भएको छ। कैलाली ५ मा अहिले फागुन २१ को निर्वाचनमा पराजित दुवै उम्मेदवारबीच विवाद चर्किएको हो । कांग्रेस उम्मेदवार नरनारायण शाह ‘मनु’ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार प्रेम आलेबीचको वाकयुद्धले नयाँ रूप लिएको हो ।

कैलाली(५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता आनन्दबहादुर चन्दले शाह र आलेलाई पराजित गरेका थिए । चन्दले कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहलाई २० हजार मतले पराजित गरेका थिए ।
यस्तोमा लज्जास्पद हार व्यहोरेका कांग्रेस उम्मेदवार शाह र नेकपा उम्मेदवार आलेबीच वादविवाद भएको हो । आलेले आफूलाई हराउन लागेका कांग्रेस नेता(कार्यकर्ताको सूची बुझाएको विवरण सार्वजनिक गरिदिने शाहले बताएसँगै वादविवादले नयाँ रुप लिएको हो । शाहको उक्त भनाइलाई चुनौती दिँदै आलेले हुँदै नभएको कुराबारे बोलेको भन्दै कानुनी कारबाहीको चेतावनी दिएका छन्।
सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने
कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी
उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास
निर्वाचन परिणामबारे आत्मसमीक्षा गर्न योगेश भट्टराईको आह्वान
विपद् न्यूनीकरणमा समयमै मौसम पूर्वानुमान र सूचना अत्यन्तै महत्त्वपूर्ण : मन्त्री सिन्हा
उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास
रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा मंगलबार सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतमा आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा मंगलबार सुनुवाइ हुने भएको हो । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज सुसलमानको संयुक्त इजलासमा आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा मंगलबारका लागि राखिएको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यही चैत ५ गते लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको थियो । साथै, आजका लागि पेसी तय भएको थियो ।
मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा
नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
गण्डकी प्रदेशसभा : सडक ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल
गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु
कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने
हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी नभएका दुवै प्रकारका कोला पेय पदार्थहरूको दीर्घकालीन सेवनले स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने देखाएको छ ।
मुसामा गरिएको ८ हप्ताको गहन परीक्षणले पानीको सट्टा कोला पिउँदा पेटको माइक्रोबायोटाको सन्तुलन बिग्रनुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर ह्रास आउने तथ्य फेला पारेको हो ।

अध्ययनका अनुसार कोलाको सेवनले पेटमा पाइने लाभदायक ब्याक्टेरियाहरूको संरचनामा ठुलो परिवर्तन ल्याउँछ । विशेष गरी फर्मिक्युट्स भनिने फाइदाजनक ब्याक्टेरियाको सङ्ख्या घट्ने र ब्याक्टेरोइडोटा तथा डेसल्फोब्याक्टोरा जस्ता सम्भावित हानिकारक ब्याक्टेरियाको संख्या बढ्ने देखिएको छ । अनुसन्धानले के देखाएको छ भने पेटको स्वास्थ्यका लागि महत्त्वपूर्ण मानिने ल्याक्टोबैसिलस र लाचनोस्पाइरेसी जस्ता सूक्ष्म जीवहरू कोला सेवनका कारण निकै कम हुन्छन् । यी सूक्ष्म जीवहरूले शरीरमा ‘शर्ट–चेन फ्याट्टी एसिड’ उत्पादन गरी रोग प्रतिरोधात्मक प्रणाली र पाचन प्रक्रियालाई मजबुत बनाउन मद्दत गर्छन् । पेटको यो असन्तुलनले शरीरमा दीर्घकालीन जलन निम्त्याउन सक्छ ।
दुई दिनको वर्षाले किसानलाई राहत
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा
सेतो मच्छिन्द्रनाथको रथयात्रा सञ्चालनमा जुट्यो काठमाडौं महानगर
निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ : गृहमन्त्री अर्याल
आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा
बाग्मती सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व संकलन
खाडी जान लागेका कामदारहरू भन्छन्, साथीहरूले नआऊ भन्छन्, नजाऊ जागिर खोसिने डर छ
छोटो छुट्टीमा घर परिवार भेट्न आएका लिवेक महतलाई साथीहरूले तुरुन्तै कतार नआउनु सुझाव दिन्छन् । राम्रो आम्दानी भएको जागिर गुम्ने डरले बुटवलका २७ वर्षे महतले वैदेशिक रोजगार नगई सुख छैन । युद्धको प्रवाह नगरी उनी दुई पटक रद्द भएको कतार यात्रा फेरि सुरु गर्दै छन्। उनी भन्छन्, ‘साथीले नआइज भन्छन्, नजाऊ जागिर खोसिने डर छ ।’
उनी घर आएको एक हप्तामा अमेरिका–इजराइल र इरान बीचको युद्ध सुरु भएको थियो । सुरुमा डर लागे पनि परिवार चलाउने आधार गुमाउन नचाहेको उनले सुनाए । होटलमा सेफको जागीर गरेर उनले मासिक दुई लाख आम्दानी गर्छन् । जुन रकम उनले घर चोखो पठाउछन् ।

गाउँमा बस्दा जति सुकै मिहिनेत गरे पनि खाएर सकिने र बचत नहुने हुँदा विदेशै आयस्रोतको गतिलो गन्तव्य रहेको उनले सुनाए । यही मार्च २५ तारिखमा कतार प्रस्थान गर्न लागेका उनले भने, ‘जे त होला भनेर जाँदै छु, यहाँ बसेर के गर्नु आम्दानी छैन ।’
युद्धको प्रभावलाई बेवास्ता गर्दै रोजागरमा जाने युवाहरूको बाध्यता छन् भने विदेशमा भएका कहिले घर फर्किने भन्ने प्रतीक्षामा छन् । कतारको एक कम्पनीमा सेक्युरिटी गार्डमा कार्यरत सुरवीर लामाले घर फर्किने मन बनाएको थुप्रै भयो । फर्किने अवस्था नरहेको उनकी श्रीमती रुमा लामाले बताइन् ।
बगरफाँट-कोप्रे-दूधेखोला खण्ड : १८ वर्षपछि सडक स्तरोन्नति
‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही
जेनजी आन्दोलनबारे कार्की आयोगको प्रतिवेदन किन गुपचुप ? : प्रदीप पौडेल
पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि व्यापक सैन्य आक्रमणको योजनालाई तत्कालका लागि स्थगित गर्ने घोषणा गरेका छन् । आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले पछिल्ला दुई दिनमा अमेरिका र इरानबीच मध्यपूर्वमा जारी शत्रुता अन्त्य गर्ने विषयमा निकै सकारात्मक र फलदायी कुराकानी भएको जानकारी दिए ।

उनले इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारमा हुने भनिएका सबै सैन्य हमलालाई पाँच दिनका लागि रोक्न निर्देशन दिएको जनाएका छन् । अहिले दुवै पक्षबीच भइरहेको गम्भीर र विस्तृत छलफलका आधारमा आफूले इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारमा हुने भनिएका सबै सैन्य हमलालाई पाँच दिनका लागि रोक्न निर्देशन दिएको ट्रम्पको भनाइ छ ।
यसअघि उनले ४८ घण्टाभित्र इरानले होर्मुज जलडमरु नखोले त्यहाँका ऊर्जा केन्द्रहरूमा हमला गर्ने चेतावनी दिएका थिए । त्यसको जवाफमा इरानले पनि आफूमाथि हमला भए पश्चिम एसियाका ऊर्जा केन्द्र र अन्य संवेदनशील पूर्वाधारमा कडा जवाफी कारबाही गर्ने चेतावनी दिएपछि विश्वभर चिन्ता बढेको थियो ।
होर्मुज जलक्षेत्रमा जारी अवरोध अस्वीकार्य : प्रधानमन्त्री मोदी
युद्धको बीचमा तेल-ग्यासबाट इरानको रेकर्ड कमाई
युद्ध समाप्तिका लागि इरानले राख्यो ६ शर्त
ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी
इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र
होर्मुज जलक्षेत्रमा जारी अवरोध अस्वीकार्य : प्रधानमन्त्री मोदी
धावन मार्गमा विमान र एम्बुलेन्स ठोक्किँदा दुईजना पाइलटको मृत्यु
अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, होर्मुज बन्द गर्ने चेतावनी
इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो
अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’
पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा
अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ का कारण ट्रम्प पछि हटे : इरान













प्रतिक्रिया