अर्थसंक्षेप : आर्थिक सर्वेक्षण सार्वजनिक, नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १५ सय १३ डलर पुग्ने, घाटा पाँच प्रतिशतले बढ्यो र नेप्से ४. ९९ अङ्कले उकालो « Khabarhub

अर्थसंक्षेप : आर्थिक सर्वेक्षण सार्वजनिक, नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १५ सय १३ डलर पुग्ने, घाटा पाँच प्रतिशतले बढ्यो र नेप्से ४. ९९ अङ्कले उकालो


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नेपाली चिया निर्यातमा भारतको अवरोध, कृषिमन्त्री भन्छिन्, ‘दीर्घकालीन समाधानका उपाय खोज्दैछौँ’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले चिया निर्यातमा देखिएको समस्यालाई दीर्घकालीन रुपमै समाधान गर्न कूटनीतिक पहल भइरहेको बताएकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा विभिन्न समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले चिया निर्यातमा देखिएको समस्या हालका लागि पहल भइरहेको बताइन् ।

नेप्से परिसूचक चार दशमलव ९९ अङ्कले बढ्यो

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

इन्धनको मूल्य बढेपछि उडानमा कटौती गर्दै एयर इन्डिया

खानामा नै हुन्छ नेपालीको धेरै खर्च

९९ प्रतिशत जनसङ्ख्यामा पुग्यो बिजुली, १ लाख बढी किलोमिटर बन्यो सडक

कृषि क्षेत्रको ४४.६ प्रतिशतमा पुग्यो सिँचाइ

नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन पन्ध्र सय १३ डलर पुग्ने

चालु आर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति व्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५ सय १३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

सरकारले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५ सय ३५ र प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय २ हजार ४४ पुग्ने देखाएको हो ।

यस्तो छ आर्थिक सर्वेक्षण ०८२-८३ को प्रतिवेदन

स्थिर लगानी १८ प्रतिशत बढीले वृद्धि हुने

विकासोन्मुख मुलुक बन्न नेपाललाई ७ खर्ब ५५ अर्ब थप लगानी आवश्यक

उद्योग दर्ता १२ प्रतिशतले बढ्यो

आर्थिक सर्वेक्षण : शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने संख्या ६९ लाख पुग्यो

चालु आर्थिक वर्षमा व्यापार घाटा पाँच प्रतिशतले बढ्यो

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ७ : ०९ बजे

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति