अर्थसंक्षेप : ‘राष्ट्रिय यातायात नीति २०८३’ स्वीकृत, विद्युतीय सवारी र सुरक्षामा जोड, निर्जीवन बीमा व्यवसायबाट ५१ अर्ब ९२ करोड प्रिमियम र चिकित्सा शिक्षा आयोगलाई छ अर्ब ५५ करोडको कार्यक्रम र बजेट « Khabarhub

अर्थसंक्षेप : ‘राष्ट्रिय यातायात नीति २०८३’ स्वीकृत, विद्युतीय सवारी र सुरक्षामा जोड, निर्जीवन बीमा व्यवसायबाट ५१ अर्ब ९२ करोड प्रिमियम र चिकित्सा शिक्षा आयोगलाई छ अर्ब ५५ करोडको कार्यक्रम र बजेट


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

२०८२-८३ मा निर्जीवन बीमा व्यवसाय : ५१ अर्ब ९२ करोड प्रिमियम संकलन

आर्थिक वर्ष २०८२-८३ मा निर्जीवन बीमा कम्पनीहरूले कुल ५१ अर्ब ९२ करोड २४ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएका छन् ।

जबकी अघिल्लो आर्थिक वर्ष ०८१-८२ मा निर्जीवन बीमा कम्पनीहरूले ४४ अर्ब ९१ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए।

नेपाल बीमा प्राधिकरणको असार मसान्तसम्मको तथ्यांक अनुसार निर्जीवन बीमा क्षेत्रमा कुल ३४ लाख ६७ हजार १६७ वटा बीमालेख जारी भएका छन् । यस अवधिमा कुल बीमांक रकम १ खर्ब ६५ अर्ब ७२ करोड ६६ लाख रुपैयाँ कायम भएको छ।

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती

‘राष्ट्रिय यातायात नीति २०८३’ स्वीकृत, विद्युतीय सवारी र सुरक्षामा विशेष जोड

नेपाल सरकारले मुलुकको यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र अत्याधुनिक बनाउने लक्ष्यका साथ ‘राष्ट्रिय यातायात नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को असार २४ को बैठकले पूर्वाधार विकास मन्त्रालयद्वारा प्रस्तावित यो नीतिलाई स्वीकृत गरेको हो ।

नयाँ नीतिले ‘दिगो, सुरक्षित, सर्वसुलभ, समावेशी, हरित र प्रविधिमैत्री यातायात प्रणाली’ को दूरदृष्टि राखेको छ । प्रविधि र वातावरणमैत्री ऊर्जाको प्रयोगमार्फत सुरक्षित र सहज एकीकृत यातायात प्रणालीको विकास र व्यवस्थापन गर्ने यसको मुख्य ध्येय रहेको छ ।

संस्कृति मन्त्रालयको बजेट खर्च ३१.६८ प्रतिशतमा सीमित, पुँजीगत खर्च १६ प्रतिशत मात्रै

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ६ : ४४ बजे

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ

एकताको सन्देश दिन राष्ट्रिय झण्डासहित सद्भाव र्‍याली (तस्बिरहरू)

बुटवल– दुई फरक समुदायबीच भएको हिंसात्मक झडपले सुनसरी अस्तव्यस्त बनिरहँदा बुटवलमा

वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ

एउटा प्रश्न : ‘यो देशका प्रधानमन्त्री वालेन्द्र हुन् कि रवि लामिछाने ?’

काठमाडौं- सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि देशको