Live on
Your Voice, Your Power
काठमाडौं– व्यापक साइबर आक्रमण भएपछि रुसको एरोफ्लोट एअरलाइनको सेवा अवरुद्ध भएको छ । सूचना प्रणालीमा समस्या आएपछि सोमबार दर्जनौँ उडान रद्द भएको एरोफ्लोटले जनाएको छ । कम्पनीले घटनाबारे विस्तृत जानकारी भने दिएको छैन । समस्या समाधानका लागि कति समय लाग्छ भन्ने पनि अझै स्पष्ट नभएको समाचार संस्था रोयटर्सले जनाएको छ । ह्याकिङ समूह साइलेन्ट क्रोले…