क्रिकेट « Khabarhub

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले आज काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच टोलीको बिदाइ गरेका हुन् । टोलीको बिदाइ समारोहमा बोल्दै क्यानका सचिव पारस खड्काले बधाई तथा शुभकामना दिए । उनले टोलीको आवश्यकताअनुसार नै कप्तान परिवर्तन गरिएको पनि…