Live on
Your Voice, Your Power
काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब प्रदर्शन गरेको छ । नेदरल्याण्ड्सको उट्रेख्टमा जारी खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको नामिबियाले सम्हालिएर ब्याटिङ गरिरहेकोे छ । ताजा अवस्थामा नामिबियाले १४ ओभरमा एक विकेट गुमाउँदै ६२ रन जोडेको छ । नन्दन यादवले नेपालको एक मात्रै विकेट लिएका छन् । नामिबियाका माइकल भान…