आजका समाचार : संसद्‌मा आफूलाई हेपेको प्रधानमन्त्रीको गुनासो, जीबीलाई मलेसियाबाट ल्याउने गृहमन्त्रीको दाबी  | Khabarhub Khabarhub

आजका समाचार : संसद्‌मा आफूलाई हेपेको प्रधानमन्त्रीको गुनासो, जीबीलाई मलेसियाबाट ल्याउने गृहमन्त्रीको दाबी 


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


9.2k
Shares
  • change font
  • change font
  • change font

प्रतिनिधि सभामा बैठक

 प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‌मा आफ्नो अवमूल्यन भएको भन्दै गुनासो गरेका छन्‌ ।

प्रतिनिधि सभामा जारी ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम’मा प्रमुख प्रतिपक्षी र सत्तापक्ष दलकै नेता तथा सांसद्‌हरू उपस्थित नभएको भन्दै दाहालले आफ्नो अवमूल्यन भएको गुनासो गरेका हुन्‌ ।

दाहालले भने, ‘ सभामुख महोदय १ म जाँदाजाँदै एउटा कुरामा सबै माननीय सदस्यहरूको ध्यानाकर्षण गराउन चाहन्छु । हाम्रो सदनको एउटा परम्परा, प्रचलन या गरिमा जे भने पनि प्रधानमन्त्रीले बोल्ने दिन सत्तापक्ष पनि, प्रतिपक्षका पनि सबै नेताहरू, सबै माननीय सदस्यहरू, मन्त्रीहरू, इमर्जेन्सी बाहेक सबै माननीय मन्त्रीहरू उपस्थित हुने प्रचलन नेपालको इतिहासमा स्थापित थियो ।’

प्रधानमन्त्रीको जवाफ- संसद्‌ अवरोध हुँदा बजेटमा पर्याप्त छलफल भएन

तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन जिम्मा विदेशीलाई दिने प्रधानमन्त्रीको संकेत

प्रधानमन्त्रीको जवाफ-राजदूतको नियुक्तिलाई थप व्यवस्थित एवं मर्यादित बनाउछौँ

सामाजिक सांस्कृतिक ऐक्यबद्धताको संरक्षण गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

यस्ता छन् प्रधानमन्त्रीले सांसदहरूलाई दिएका १० प्रश्नका जवाफ

सबै नागरिकमा स्वास्थ्य सेवा पुर्‍याउन सरकारले काम गरिरहेको छ : स्वास्थ्यमन्त्री यादव

रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सहमति कार्यान्वयनमा : प्रधानमन्त्री

टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री

यसपटक मल अभाव हुँदैन, दुई लाख मेट्रिकटन खरिद अघि बढिसक्यो : मन्त्री साह

दुग्ध किसानको भुक्तानी गर्न विश्वप्रकाशको सरकारलाई ध्यानाकर्षण

गृहमन्त्रीले भने- जीबी राईलाई नेपाल ल्याउन छलफल भइरहेको छ
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जितेन्द्र बाबु (जीबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले आफू मलेसियाका गृहमन्त्रीसँग लगातार सम्पर्कमा रहेको बताए। मलेसियामा राई रहेको ठाउँ पत्ता लागिसकेको उनको भनाइ थियो ।

फरक प्रसङ्गमा गृहमन्त्री लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिँडेको भन्ने अभिव्यक्तिका कारण सरकार वा गठबन्धनमा समस्या आएको भन्ने कुरामा कुनै सत्यता नभएको बताए।

उनले भने– ‘हामीले सुरुआतदेखि नै राम्रो काम गर्न सकिएन भने सत्तामा टाँसिएर बस्न हुँदैन भन्दै आएका छौँ ।’

देउवाको चिन्ता : कांग्रेसका महिला उम्मेदवारले कम चुनाव जित्छन्

कांग्रेसले गिरीबन्धुको एक टुक्रा जग्गा बेचेको प्रमाणित गर्नुस्

सरकारसँगको सहकार्य टुट्दैन : माधव नेपाल

फणीन्द्र देवकोटाको जिकिर : अर्को दलको सांसदलाई माओवादीले कारबाही गर्न सक्दैन
गण्डकी प्रदेशसभा सदस्यको पद गुमाएका फणीन्द्र देवकोटाले आफूलाई नेकपा माओवादी केन्द्रले कारबाही गर्नै नसक्ने जिकिर गरेका छन् ।

बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गराउने क्रममा गण्डकीको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री पनि गुमाएका उनले आफूमाथिको कारबाही गैरकानुनी भएको जिकिर गरेका हुन् ।


माओवादी केन्द्र संसदीय दलको कारबाहीले आफूलाई नछुने बताएका उनले नेपाल समाजवादी दलको ह्विप र निर्देशन उलंघन नगरेको पनि जिकिर गरेका छन् ।

उनले नेकपा माओवादी केन्द्रबाट सोधिएका स्पष्टीकरण तथा सिफारिसको आधारमा भएका कारवाहीहरू दोषपूर्ण रहेका जिकिर पनि गरेका छन् ।

सांसद पद गुमेपछि सर्वोच्चमा फणीन्द्र देवकोटा, माओवादीको कारबाही रोक्न माग

मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सोहन साह

बागमती प्रदेशसभामा प्रतिपक्षीको अवरोध, अर्को बैठक भोलि बस्ने

‘विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय समावेश गर्नुपर्छ’

काठमाडौं महानगरका विभागीय प्रमुखको गाडी बरामद
काठमाडौं महानगरपालिकाले एक विभागीय प्रमुखले लामो समयदेखि दुरुपयोग गर्दै आएको गाडी बरामद गरेको छ ।

महानगरपालिकाले ईयूले अनुदानमा दिएको ‘बि एए ४८२०’ नम्बर प्लेटको मारुती सुजुकी कार कार्यालय समयमा बालाजुस्थित निवासबाट बरामद गरेको हो ।


उक्त गाडी लामो समयदेखि महानगरका एक १० औँ तहका विभागीय प्रमुखको जिम्मा थियो । ती विभागीय प्रमुख महानगरबाट फोटोन कम्पनीको अर्को गाडी चढ्दै आएका थिए भने मारुती सुजुकीमा सरकारी नम्बर प्लेट नराखेरै आफ्नी श्रीमतीलाई दिएका थिए ।

महानगरपालिकामा परेको उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा उक्त गाडी बालाजुमा १० तहका एक विभागीय प्रमुखकी श्रीमतीबाट बरामद गरिएको महानगर स्रोतले जनाएको छ । स्रोतका अनुसार उक्त गाडी ती विभागीय प्रमुखले सात वर्ष पहिले नै महानगरबाट लिएका थिए ।

बीएन्डसीले लाइसेन्स पाएपछि प्रधानमन्त्रीदेखि न्यायाधीशविरुद्ध खनिए केसी

श्री एयरलाइन्सको भरतपुरमा परीक्षण उडान

मेचीनगरका वडामा छैनन् नागरिक बडापत्र

लुम्बिनी पुगेर भारतीय राजदूतले मनाए योग दिवस

पोखरामा योग दिवस उत्सवका नौ तस्बिर

उद्घाटन नहुँदै भासिएको कमला पुल अलपत्र, सर्वसाधारणलाई सास्ती

गण्डकी प्रदेशमा ६ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण

 चिनियाँ र फिलिपिन्सका सेना भिडेपछि दक्षिण चीन सागरमा तनाव
चीन र फिलिपिन्सका सैनिकबीच समुद्रमा भएको झडपसम्बन्धी एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
चीन र फिलिपिन्सका सैनिकबीच विवादित दक्षिण चीन सागरमा यो भिडन्त भएको हो ।
यसक्रममा चिनियाँ सैनिकहरू फिलिपिन्स सेनासँग हतियारसहित झडपमा उत्रिएको बताइएको छ । यो झडपमा फिलिपिन्सका सेनातर्फ ठूलो क्षति भएको समाचार आएको छ ।
फिलिपिन्सका जनरल रोमियो ब्राउनरका अनुसार चीनका सैनिक तरबार, भाला र चक्कुसहित आएका थिए ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ७ : ५८ बजे

काठमाडौँ उपत्यकाबाट साढे सात सय जनाको सकुशल उद्धार : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखक निरन्तरको वर्षाका कारण आएको बाढी, पहिरो

नागढुङ्गामा सडकमाथि गाडी, गाडीमाथि पहिरो !

काठमाडौं – संघीय राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य नाका

हङकङ महासङ्घले डा. रुइतलाई सम्मान गर्ने

सुनसरी– हङकङ नेपाली महासङ्घको २६ औं वार्षिक उत्सवको अवसरमा आँखा

प्रहरी वृत्त कालिमाटी डुबानमा (तस्बिरहरु)

काठमाडौं– अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका

नख्खु बाढीमा फसेकाको हेलिकोप्टरबाट उद्धार (तस्बिरहरू)

काठमाडौं – अविरल वर्षाका कारण चलेको बाढी  बस्तीमा पसेपछि ललितपुरस्थित