Live on
Your Voice, Your Power
काठमाडौँ – आज दिनभर आजबाट बडा दशैँ सुरु, नागरिकता विधयेक रोकेर राष्ट्रपतिले असंवैधनिक कदम चालेको गृह मन्त्रीको आरोप, गठबन्धनमा अहिलेसम्म १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी,गठबन्धनमा अहिलेसम्म १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी, विद्यार्थीहरुलाई स्वास्थ्य संस्थाको ओपीडी सेवामा ५० प्रतिशत छुट दिने निर्णय लगायतका समाचारहरूले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू:…