राजनीति Archives | Page 1094 of 2068 | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशसभामा पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन संशोधन विधेयक टेबुल

कैलाली- सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेबुल गरिएको छ । प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले उक्त विधेयक टेबुल गरेका हुन्। बैठकमा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि अर्थ विकास तथा प्राकृतिक…