Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेका सांसद भीम रावलले एसपीपीका सन्दर्भमा संसद्ले सरकारलाई दिएको निर्देशन पालना नगरेको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले एसपीपी कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकी सरकारलाई नपठाएको जानकारी सदनलाई गराउन निर्देशन दिएको ५ दिन पुग्दा पनि सरकारले कुनै जानकारी नगराएको भन्दै आपत्ति जनाएका हुन् । एसपीपीबारे संसद् र संसदीय समितिको निर्देशनलाई सरकारले…