राजनीति Archives | Page 1272 of 2057 | Khabarhub Khabarhub

निर्वाचनमा गठबन्धन गर्ने विषयमा कुनै निर्णय भएको छैन: अध्यक्ष लिङ्देन

चितवन– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् । शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग पनि औपचारिक रूपमा गठबन्धनको कुरा नचलाएको जानकारी दिए । उनले भने, “अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन । यस खालका कुराकानीहरू कुनै दलसँग…