Live on
Your Voice, Your Power
बझाङ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले पाँच दलीय गठबन्धन जति ठूलो भएको भनिए पनि एमाले जति नपुग्ने दाबी गरेका छन् । सोमबार बझाङमा भएको सभामा उनले यस्ता बताएका हुन् । उनले विकासका लागि एमालेलाई मतदान गर्न पनि आग्रह गरेका छन् । एमाले प्रतिपक्षमा भए पनि जनआर्कषर्ण भएको उनले बताए । नेकपा एमाले जनताको पार्टी भएकाले…