Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले परम्परावादी कार्यमा गरिने सामान्य सुधार र कार्यान्वयनको पुरानै परिपाटीको निरन्तरताबाट राष्ट्रिय विकासका आवश्यकता, आमनागरिक तथा युवाको अपेक्षा पूरा गर्न नसकिने बताएकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा उनले १६औँ आवधिक योजनाले तोकेको लक्ष्य हासिल हुने वातावरण सिर्जना गर्नका लागि परम्परावादी कार्यमा गरिने सामान्य सुधार र कार्यान्वयनको पुरानै परिपाटीको निरन्तरताले…