Khabarhub

प्रधानमन्त्रीसँग चौतारी नयाँ नेतृत्वको भेट : बधाई दिँदै ओलीले भने – संगठनमा भाइरस छिर्न नदिनू

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले चौतारीको केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन हुनुले राम्रो सन्देश दिएको बताउँदै अब व्यावसायिक, वैचारिक र साङ्गठनिक काममा सक्रिय हुन आग्रह गरे। यही चैत १० देखि १२ गतेसम्म…