राजनीति Archives | Page 127 of 2057 | Khabarhub Khabarhub

बिचौलियाले बनाएको ओली सरकार धेरै दिन टिक्दैन : वर्षमान पुन 

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान काँग्रेस–एमाले गठबन्धन सरकार धेरै दिन नटिक्ने बताएका छन् । पार्टी सम्वद्ध काठमाडौँ–रोशी गाउँपालिका (काभ्रे)सम्पर्क समितिको पालिका भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै पुनले सरकार लामो समय नचल्ने बताए । सरकारमा भएर पनि काँग्रेस–एमाले पंक्तिको मनोबल खस्किएको भन्दै उनले दुवै दलका नेताले आफूहरूसँगको अनौपचारिक कुराकानीमा सरकार सय दिनको कटाउन…