राजनीति Archives | Page 1282 of 2056 | Khabarhub Khabarhub

निजगढलाई एरो सिटीका रूपमा विकास गर्छौंः मन्त्री झाँक्री

काठमाडौँ – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बाराको निजगढ विमानस्थल क्षेत्रलाई एरो सिटी (हवाई सहर) का रूपमा विकास गरिने बताएकी छन् । काठमाडौँ उपत्यका बाहिरको ट्रान्जिट विमानस्थलका रूपमा निजगढ विमानस्थल क्षेत्र रहेको बताउँदै उनले निजगढलाई एरो सिटीका रूपमा विकास गरिने योजनाअघि सारिएको बताइन् । मंगलबार मन्त्रालयमा आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रममाथि छलफल गर्दै मन्त्री…